कुशादेवी
कुशादेवी | |
---|---|
देश | ![]() |
अञ्चल | बागमती |
जिल्ला | काभ्रेपलाञ्चोक |
समय क्षेत्र | युटिसी+5:45 (नेपालको प्रमाणिक समय) |
हाल पनौती नगरपालिकाको वडा नं १, २, ३ मा अवस्थित लगभग ४ किमी लामो उपत्यका र त्यसको आसपासको क्षेत्र हो ।
कुशादेवी नेपालको बागमती अञ्चलको काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समितिको नाम हो। यहाँ नौ वटा वडाहरू थिए । यहाँ कुशादेवी मन्दिर अवस्थित रहेकाले यही मन्दिरको नाममा कुशादेवीको नाम रहन गएको हो । कुशादेवीबाट नै लीलावती खोला पनौती तर्फ लाग्छ र रोसी अथार्त रोसमती नादिमा मिसिएर पनौतीमा अवस्थित त्रिबेणी घाटमा गएर मिसिन्छ ।