सामग्रीमा जानुहोस्

शङ्खुपाटीचौर

निर्देशाङ्कहरू: २७°४०′४८″उ ८५°३६′०″पू / 27.68000°N 85.60000°E / 27.68000; 85.60000
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शङ्खुपाटीचौर
पूर्व गाविस
शङ्खुपाटीचौर मा पर्दछ बागमती प्रदेश
शङ्खुपाटीचौर
नेपालको नक्सामा शङ्खुपाटीचौरको अवस्थिति
शङ्खुपाटीचौर मा पर्दछ नेपाल
शङ्खुपाटीचौर
शङ्खुपाटीचौर (नेपाल)
निर्देशाङ्क: २७°४०′४८″उ ८५°३६′०″पू / 27.68000°N 85.60000°E / 27.68000; 85.60000
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाकाभ्रेपलाञ्चोक जिल्ला
क्षेत्रफल
 • जम्मा६.७ किमी (२.६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३,३७२
 • घनत्व५००/किमी (१३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

शङ्खुपाटीचौर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३,३७२ रहेको थियो जसमध्ये १,५८४ पुरुष र १,७८८ महिला रहेका थिए भने यहाँ ७,२२ घरधुरी रहेको थियो।[][] यसको साविकको ४ नम्बर वडा पनौती नगरपालिकामा पर्दछ भने (१-३, ५-९) वडाहरू धुलिखेल नगरपालिकामा पर्दछ। यो गाविस सुन्तला खेतीको लागि प्रसिद्ध स्थान हो।[] नेपाली हास्यकलाकार हरिवंश आचार्य जन्म पनि यही गाविसमा भएको थियो।

यसको साविकको ४ नम्बर वडा पनौती नगरपालिकाको वडा नम्बर १० भने १-३,५-९ वडाहरू धुलिखेल नगरपालिकाको वडा नम्बर १२ हो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
  3. "नेपाल जनगणना २०५८", नेपालका गाउँ विकास समितिहरू, डिजिटल हिमालय, अन्तिम पहुँच २००८-०९-०३