सामग्रीमा जानुहोस्

कोल्हवी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(कोल्हवीबाट अनुप्रेषित)
कोल्हवी नगरपालिका
कोल्हवी नगरपालिका मा पर्दछ मधेश प्रदेश
कोल्हवी नगरपालिका
मधेश प्रदेशको नक्सामा कोल्हवी नगरपालिकाको अवस्थिति
कोल्हवी नगरपालिका मा पर्दछ नेपाल
कोल्हवी नगरपालिका
कोल्हवी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°५६′N ८५°०८′E / 26.94°N 85.13°E / 26.94; 85.13
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लाबारा
स्थापित२०७१ मङ्सिर १७
सरकार
  नगरप्रमुखरामप्रसाद चौधरी (नेपाली काङ्ग्रेस)
  उपप्रमुखलक्ष्मीकुमारी चौधरी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा१५७.०४ किमी (६०.६३ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा५१,१८२
  घनत्व३३०/किमी (८४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५३
केन्द्रसाविक कोल्हवी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

कोल्हवी नगरपालिका बारा जिल्लाका ५ वटा नगरपालिकाहरू मध्ये एक हो।[][] २०७१ मङ्सिर १७ मा, नगरपालिका घोषणा गर्दा साविकका सपही, कोल्हवी, ककडीप्रसौना गाविसहरू समावेश गरिएको थियो भने २७ फागुन २०७३ मा नगरपालिकाको क्षेत्रविस्तार गर्दा अमाव, बछनपुर्वा, रामपुर्वा, सिंहासिनी (१,२), हरैया (६), करैया (८,) र सिहोर्वा (५) यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कोल्हवी नगरपालिकाको कुल जनसङ्ख्या ५१,१८२ रहेको छ भने यहाँ १०,५६१ घरधुरी रहेका छन्।[]

कोल्हवी नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
रामपुर्वा (३) र कोल्हवी७,७४५१०.०५७७०.६४
सपही (१-२,४)३,२७४२४.४२१३४.०७
सपही (५-८)३,६८७२७.२५१३५.३०
सपही (३,९)२,९८६६.७७४४१.०६
ककडी (१-६) र प्रसौना (६-७,९)५,१७०२.८७१८०१.३९
ककडी (७-९) र प्रसौना (१-५,८)७,२९५३१.७७२२९.६१
रामपुर्वा (७–९) र बछनपुर्वा (८, ९)३,११९२.२५१३८६.२२
सिहोर्वा (५), हरैया (६) र करैया (८)४,०१९२६.४८१५१.७७
रामपुर्वा (१, २), अमाव (४, ५), बछनपुर्वा (४) र सिंहासिनी (१, २)४,७१०८.१५८१.४८
१०बछनपुर्वा (६, ७) र अमाव (२, ६–९)४,२२१९.५१४४३.८४
११रामपुर्वा (४–६), बछनपुर्वा (१, २, ३, ५) र अमाव (१, ३)४,९५६७.९५६२३.३९
जम्मा५१,१८२१५७.४२३२५.१३

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]