सामग्रीमा जानुहोस्

चित्रवन नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चित्रवन नगरपालिका
Chitrawan Municipality
देश नेपाल
अञ्चलनारायणी अञ्चल
जिल्लाचितवन जिल्ला
स्थापना२०७१ जेष्ठ ४
सरकार
 • प्रकारचित्रवन नगरपालिका
क्षेत्रफल
 • जम्मा१६२.२ किमी (६२.६ वर्ग माइल)
उन्नतांश
२०८ मिटर (६८२ फिट)
जनसङ्ख्या
 (बि.स.२०६८)जनगणना
 • जम्मा२६५७९
 • घनत्व१६०/किमी (४२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
हुलाक कोड
४४२००
क्षेत्रीय सङ्केत०५६
वेबसाइटwww.chitrawanmun.gov.np

चित्रवन नगरपालिका चितवन जिल्लामा अवस्थित एक नगरपालिका थियो। साबिक गुञ्जनगर गाबिसको वडा नम्बर ३ रहेको ठाउँलाईको केन्द्र बनाइएको थियो।[]यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल जेष्ठ ४,२०७१ देखि आएको थियो । यसलाई नगरपालिका घोषणा गर्दा सारदानगरगुञ्जनगर गाउँ विकास समितिहरू समावेश गरिएका थिए। चित्रवन नगरपालिकाको कार्यालय भरतपुरको चौबिस कोठिबाट कारीब १५ कि. मी. पश्चिममा रहेको छ। यो पछि भरतपुर महानगरपालिकामा गाभिएको थियो।

सारदानगरगुञ्जनगर गाविसहरूलाई मिलाएर चित्रवन नगरपालिका बनाइएको थियो। त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर २६,५७९ रहेको छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४ [स्थायी मृत कडी]
  2. "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]