त्याचलैङ्गिक व्यक्ति
स्वरूप
(त्याचलैङ्गिकबाट अनुप्रेषित)
जन्मँदा यौनाङ्गको आधारमा इङ्गित लैङ्गिकतासँग मेल खाने लैङ्गिक पहिचान भएका व्यक्तिहरूलाई त्याचलैङ्गिक (Cisgender) व्यक्ति भनिन्छ । [१]
त्याचलैङ्गिक पुरुष
[सम्पादन गर्नुहोस्]ती पुरुषहरू जसलाई जन्मँदा यौनाङ्गको आधारमा पुलिङ्गी इङ्गित गरिएको थियो ।
त्याचलैङ्गिक महिला
[सम्पादन गर्नुहोस्]ती महिलाहरू जसलाई जन्मँदा यौनाङ्गको आधारमा स्त्रीलिङ्गी इङ्गित गरिएको थियो ।
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ "यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता (यौभिकयौता) : आधारभूत अवधारणा", क्वयेर युथ ग्रुप र क्याम्पेन फर चेन्ज, मूलबाट ०३ जनवरी २०२१-मा सङ्ग्रहित।