त्रिबेणी सुस्ता

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(त्रिबेणीसुस्ता बाट पठाईएको)
Jump to navigation Jump to search

त्रिबेणीसुस्ता नवलपरासी जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो।


सुस्ता भन्ने ठाउँको नाम  २०२० तिर नै मानिसहरू को हल्का बस्ति बस्ने क्रम जारि भएको कारण र  भारत को सिमाना नजिक पर्ने  भएको हुदा  भारत तर्फ का डाकु र चोरहरू ले नेपालमा सरण लिने एक मुख्य थलोको रूपमा चिनिन्थ्यो    / र त्याहा जुनै खेति लगाएपनि निकै राम्रो हुन्छ र सस्तो पनि पर्दछ / भोजपुरी भासामा सस्तो लाई सस्ता  भनिन्छ /यसैगरी सस्ता चामल गहुँ पाउने ठाउको रूपमा  सस्ता  भन्ने गर्दा गर्दै सुस्ता भनिएको भन्ने केहि त्याहाका  पुराना बासिन्दाबाट जानकारी भएको हो /       .....     २०३४   साल सम्म  त्रिबेणी पंच्यात  र सुस्ता पंच्यात  अलग छुट्टा छुट्टै  पन्च्यात थिए ./  सुस्ता गाउ पंच्यात  भारत को ब्रोडर सिमाना मा पर्ने भएको हुदा तत्कालिन ब्याबस्था  मा उक्त गाउ ठाउँ  र जनताको सुरक्षा को लागि भुतपुर्बक सैनिक हरूको हतियार सहित २०२३ सालमा एउटा सुनौलो बस्ति बसालिएको थियो /  २०३२  सालमा आएको नारायणी नदि को बाडी ले पुरै सुस्ता नै डुबान भयो नदि को पानीले  पुरै भाग जल मग्न भयो र जमिन जाग्गा कटानी भयो /केहि मानबहरू लाई बादीले बगायो / पशु पन्छी अन्न पात भाडा कुडा सबै नदीले बगायो /सबै मानिसहरू घरको धुरी र रुख हरूको सहारामा २ दिन सम्म अपत्काल मा बाची रहे / कसैले त् घरको धुरीमा नै बच्चा जन्माए /२ दिन सम्म गाउमा  बाडी र जलमग्न भएको थियो  उद्दार को लागि ढिलो गरी  त्रिबेणी ब्यारेकबाट शाही नेपालि सेनाको टोलि र भारत को चितौनी घातबाट डुंगा हरूको सहयोग पाए पछि सबै बाच्न सफल्भायेका  मानिस हरूलाई   ठाडी घाट भन्ने  स्थानमा ( वारि पट्टि )भेला जम्मा गराएर अस्थाई रूपमा बसोबास गराएर राखियो /  १ वर्ष सम्म त्यहि ठाडीघाट मा  UNDP र नेपाल  रेडक्रस  सोसाईटी  को सहयोगमा लत्ता कपडा भाडा वर्तन खाधन्या को ब्यबस्ता  मिलाएर सोहि स्थान मा नै राखियो / पछि २०३३ सालमा  नेपाल पूर्ण बास कम्पनीको  सहयोगमा  ति बेसहारा भएका ब्याक्ति हरूलाई घर परिवार को संख्या हेरी त्रिबेणी पंच्यायत मा पुर्नस्थापनअर्थ सबै लाई जमिन जग्गा वितरण गरी त्रिबेणी मा राखिएको हो / पछि आएर २ पन्च्यायत  एउतै पंच्यायत मा गाभिएको हुदा त्रिबेणी सुस्ता पन्च्यायत  नामाकरण गरियो /  पछि फेरी सुस्ता मा बादीको खतरा कम भएपछी केहि मानिसहरू पुन त्यहि नै बसोबास गर्ने गरी बस्न थाले / किनकि सुस्ता  मा नारायणी नदि समय समय मा गाउमा खेतमा पसी रहने हुदा खेति पाटि थोरै मिहनेत्मा  धेरै उब्जनी हुन्थ्यो .. र हाल आएर पनि सुस्ता मा खेति सारै राम्रो हुन्छ  पछि आएर  ४ वटा  वडा सुस्ता  मा परो  भने  ५ वटा  वडा  चाहि  त्रिबेणी सुस्ता गा बि स मा पर्दछ / हाल आएर यी सुस्ता र त्रिबेणी गा . बि . स .  ययूतई हुन् . तर  त्रिबेणी सुस्ताबाट  सुस्ता पुग्न लाई  ५ गा बि स  पार गरेर मात्त्र सुस्ता भन्ने ठाउमा पुग्न सकिन्छ / हाल आएर त्रिबेणी सुस्त गाउविकास समिति  मा निम्न गाउहरू छन् .....  त्रिबेणी घाम   , केउलानी ,     ठटिया खोला ,     दुई नहर बीच ,     शिवपुर गढी ,    साहुमारा     र प्रसैया गाउँहरु पर्दछन /  प्राय  सबै गाउँहरूमा  पहाडिया हरूको  बाक्लो उपस्थी रहेको छ .. पहिलेको सुस्ता मा भू पु  सैनिकहरू को नाम मा  लाई दिइएको जमिन भएको हुदा याहा   मगर र  गुरुङ  जाति धेरै छन  र अरु जाति हरूमा    ब्रामण,   क्षेर्ती . नेवार,     कामि  ठकुरी र मुसहर हरू बसोबास गरेको पाइन्छ / यस गाउँ विकास समितिमा एक पबित्र स्थल त्रिबेणीधाम र घाट  पर्दछ , यहाँ प्रतेक वर्ष माघे औसीमा नेपाल मात्र हैन छिमेकी देश भारतबाट पनि नुहाउन आउने गर्छन  / भने रुपौलिया र त्रिबेणी सुस्ता गा , बि . स . को  वडा न  ८ अन्तर्गत   सिमानामा प्रसैया र महल्बारीमा मुस्लिम समुदायको एक धार्मिक स्थल मदर बाबा थान मस्जित अब स्थित छ .याहा  नेपाल र भारतबाट  मुस्लिम र हिण्दु धर्म्रलम्बीहरु लाखौको संख्यामा आउने गर्छन /. विशेष गरेर शिबरात्रीको १५ दिन पहिलेदेखी याहा ठुलो मेला लाग्ने गर्दछ . त्यहा मस्जितमा बाबा छन र सो मेला को समयमा प्रसैया गाउदेखि माथि चुरे पहाडमा ( जुन चितवन निकुन्ज भित्र पर्दछ ) एक बाबा बस्ने मस्जित छ .. सो ठाउमा पनि सोहि समयमा मेला लाग्ने गर्दछ ...../ 
त्रिबेणी सुस्ता  गाउविकास समितिको  दक्षिण तर्फा  नारायणी नदि र भारत को सिमाना पर्दछ / उत्तर र पूर्व  तर्फ चितवन निकुन्ज पर्दछ / भने पश्चिम तेफ  कुडिया र रुपौलिया को महलबारी गाउ पर्दछ ./ 

    लेखक ,,,,,,,रुक बहादुर थापा  ( अभागी मगर  ) , इमल :- ruk_thapa२०००@yahoo.com       thaparuk२०००@gmail.com        karmale_thageko@hotmail.com    साथै   मेरो वेब साइट अड्ड्रेस       www.tukthapa.com.np       www.rukthapa.mydxn.net      धन्यबाद  /

केहि सच्याइएको - लीला बहादुर बुढाथोकी मगर

email - budhathokilila1@gmail.com












<a href=http://zaza-giochi-gratis-online.softonic.it >giochi di bellezza</a>

==सन्दर्भ सामग्री सुस्ता भन्ने ठाउँको नाम २०२० तिर नै मानिसहरू को हल्का बस्ति बस्ने क्रम जारि भएको कारण र भारत को सिमाना नजिक पर्ने भएको हुदा भारत तर्फ का डाकु र चोरहरू ले नेपालमा सरण लिने एक मुख्य थलोको रूपमा चिनिन्थ्यो / र त्याहा जुनै खेति लगाएपनि निकै राम्रो हुन्छ र सस्तो पनि पर्दछ / भोजपुरी भासामा सस्तो लाई सस्ता भनिन्छ /यसैगरी सस्ता चामल गहुँ पाउने ठाउको रूपमा सस्ता भन्ने गर्दा गर्दै सुस्ता भनिएको भन्ने केहि त्याहाका पुराना बासिन्दाबाट जानकारी भएको हो / ..... २०३४ साल सम्म त्रिबेणी पंच्यात र सुस्ता पंच्यात अलग छुट्टा छुट्टै पन्च्यात थिए ./ सुस्ता गाउ पंच्यात भारत को ब्रोडर सिमाना मा पर्ने भएको हुदा तत्कालिन ब्याबस्था मा उक्त गाउ ठाउँ र जनताको सुरक्षा को लागि भुतपुर्बक सैनिक हरूको हतियार सहित २०२३ सालमा एउटा सुनौलो बस्ति बसालिएको थियो / २०३२ सालमा आएको नारायणी नदि को बाडी ले पुरै सुस्ता नै डुबान भयो नदि को पानीले पुरै भाग जल मग्न भयो र जमिन जाग्गा कटानी भयो /केहि मानबहरू लाई बादीले बगायो / पशु पन्छी अन्न पात भाडा कुडा सबै नदीले बगायो /सबै मानिसहरू घरको धुरी र रुख हरूको सहारामा २ दिन सम्म अपत्काल मा बाची रहे / कसैले त् घरको धुरीमा नै बच्चा जन्माए /२ दिन सम्म गाउमा बाडी र जलमग्न भएको थियो उद्दार को लागि ढिलो गरी त्रिबेणी ब्यारेकबाट शाही नेपालि सेनाको टोलि र भारत को चितौनी घातबाट डुंगा हरूको सहयोग पाए पछि सबै बाच्न सफल्भायेका मानिस हरूलाई ठाडी घाट भन्ने स्थानमा ( वारि पट्टि )भेला जम्मा गराएर अस्थाई रूपमा बसोबास गराएर राखियो / १ वर्ष सम्म त्यहि ठाडीघाट मा UNDP र नेपाल रेडक्रस सोसाईटी को सहयोगमा लत्ता कपडा भाडा वर्तन खाधन्या को ब्यबस्ता मिलाएर सोहि स्थान मा नै राखियो / पछि २०३३ सालमा नेपाल पूर्ण बास कम्पनीको सहयोगमा ति बेसहारा भएका ब्याक्ति हरूलाई घर परिवार को संख्या हेरी त्रिबेणी पंच्यायत मा पुर्नस्थापनअर्थ सबै लाई जमिन जग्गा वितरण गरी त्रिबेणी मा राखिएको हो / पछि आएर २ पन्च्यायत एउतै पंच्यायत मा गाभिएको हुदा त्रिबेणी सुस्ता पन्च्यायत नामाकरण गरियो / पछि फेरी सुस्ता मा बादीको खतरा कम भएपछी केहि मानिसहरू पुन त्यहि नै बसोबास गर्ने गरी बस्न थाले / किनकि सुस्ता मा नारायणी नदि समय समय मा गाउमा खेतमा पसी रहने हुदा खेति पाटि थोरै मिहनेत्मा धेरै उब्जनी हुन्थ्यो .. र हाल आएर पनि सुस्ता मा खेति सारै राम्रो हुन्छ पछि आएर ४ वटा वडा सुस्ता मा परो भने ५ वटा वडा चाहि त्रिबेणी सुस्ता गा बि स मा पर्दछ / हाल आएर यी सुस्ता र त्रिबेणी गा . बि . स . ययूतई हुन् . तर त्रिबेणी सुस्ताबाट सुस्ता पुग्न लाई ५ गा बि स पार गरेर मात्त्र सुस्ता भन्ने ठाउमा पुग्न सकिन्छ / हाल आएर त्रिबेणी सुस्त गाउविकास समिति मा निम्न गाउहरू छन् ..... त्रिबेणी घाम , कयूलानी , ठतिया खोला , दुइनाहर बीच , शिवपुर गडी, साहु मारा र प्रसैया गाउहरू पर्दछन / प्राय सबै गाउँ हरूमा पहाडिया हरूको बाक्लो उपस्थी रहेको छ .. पहिलेको सुस्ता मा भू पु सैनिकहरू को नाम मा लाई दिइएको जमिन भएको हुदा याहा मगर र गुरुङ जाति धेरै छन र अरु जाति हरूमा ब्रामण, क्षेर्ती . नेवार, कामि ठकुरी र मुसहर हरू बसोबास गरेको पाइन्छ / यस गाउँ विकास समितिमा एक पबित्र त्रिबेणी त्रिथस्थल धाम र धाट पर्दछ / भने रुपौलिया र त्रिबेणी सुस्ता गा , बि . स . को वडा न ८ अन्तर्गत सिमानामा प्रसैया र महल्बारी मा मुस्लिम समुदायको एक धार्मिक स्थल मादर बाबा थान मस्जित अबस्थित छ .याहा नेपाल र भारतबाट मुस्लिम धर्म्रलम्बी हरू लाखौ को संख्यामा आउने गर्छन . बिसेस गरेर सिबरात्री को १५ दिन पछि याहा ठुलो मेला लाग्ने गर्दछ . त्यहा मस्जित मा बाबा छन र सो मेला को समयमा प्रसैया गाउ देखि माथि चुरे पहाडमा ( जुन चितवन निकुन्ज भित्र पर्दछ ) एक बाबा बस्ने मस्जित छ .. सो ठाउमा पनि सोहि समयमा मेला लाग्ने गर्दछ ...../

त्रिबेणी सुस्ता  गाउविकास समितिको  दक्षिण तर्फा  नारायणी नदि र भारत को सिमाना पर्दछ / उत्तर र पूर्व  तर्फ चितवन निकुन्ज पर्दछ / भने पश्चिम तेफ  कुडिया र रुपौलिया को महलबारी गाउ पर्दछ ./ 
    लेखक ,,,,,,,रुक बहादुर थापा  ( अभागी मगर  ) , इमल :- ruk_thapa२०००@yahoo.com       thaparuk२०००@gmail.com        karmale_thageko@hotmail.com    साथै   मेरो वेब साइट अड्ड्रेस       www.tukthapa.com.np       www.rukthapa.mydxn.net      धन्यबाद        












<a href=http://zaza-giochi-gratis-online.softonic.it >giochi di bellezza</a>

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]