तरल यौनिकता
स्वरूप
(द्रवयौनिकबाट अनुप्रेषित)
यौन अभिमुखिकरण एवं यौनिकताका मामिलामा तरल भावना भएका व्यक्तिहरू द्रवयौनिक अथवा तरल यौनिकता भएका व्यक्तिहरू हुन्। कुनै एउटा निश्चित लैङ्गिकता तर्फ मात्र आकर्षित नहुने तर यो भावना तरल रहने, कहिले कुनै लैङ्गिकता(हरू) तर्फ आकर्षित भए कहिले कुनै लैङ्गिकता(हरू) तर्फ हुने, तरल स्वभावका व्यक्तिहरू हुन् । [१]
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ "यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताको अवधारणागत बुझाई", Queer Youth Group।