सामग्रीमा जानुहोस्

धर्मदेवी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(धर्मादेवी नगरपालिकाबाट अनुप्रेषित)
धर्मदेवी नगरपालिका
धर्मदेवी नगरपालिका को कोशी प्रदेश मा अवस्थिति
धर्मदेवी नगरपालिका
कोशी प्रदेशको नक्सामा धर्मदेवी नगरपालिकाको अवस्थिति
धर्मदेवी नगरपालिका को नेपाल मा अवस्थिति
धर्मदेवी नगरपालिका
धर्मदेवी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°११′N ८७°२०′E / 27.19°N 87.34°E / 27.19; 87.34
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लासङ्खुवासभा
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखउदयचन्द्र पौडेल (नेकपा (एमाले))
  उपप्रमुखतारा महत (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा१३२.८२ किमी (५१.२८ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१६,०५३
  घनत्व१२०/किमी (३१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२९
केन्द्रसाविक तामाफोक गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

धर्मदेवी नगरपालिका सङ्खुवासभा जिल्लाको ५ नगरपालिकाहरू मध्येको एक हो। २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा आँखीभुई, मामलिङतामाफोक गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार धर्मदेवी नगरपालिकाको कुल जनसङ्ख्या १६,०५३ रहेको छ भने यहाँ ४,०५९ घरधुरी रहेका छन्।[]

धर्मदेवी नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
तामाफोक (१–४)२,१४७२५.०७८५.६४
तामाफोक (५, ६)१,४८६९.०७१६३.८४
तामाफोक (७–९)३,०२०२८.४१०६.३४
मामलिङ (१–५)१,५३४११.८११२९.८९
मामलिङ (६–९)१,९८०७.१२२७८.०९
आँखिभुई (१, २)१,६२९१०.४११५६.४८
आँखिभुई (३, ४)१,२११८.१५१४८.५९
आँखिभुई (५–७)१,४१११८.०७७८.०९
आँखिभुई (८, ९)१,६३५१४.६८१११.३८
जम्मा१६,०५३१३२.७८१२०.९०

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]