निकाराग्वाका विश्व सम्पदा क्षेत्रहरूको सूची

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सन् २०१४ सम्ममा निकाराग्वाका २ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।[१]

विश्व सम्पदा क्षेत्रहरूको स्थान[सम्पादन गर्ने]

ढाँचा:World Heritage Sites in Nicaragua map

विश्व सम्पदा क्षेत्रहरूको सूची[सम्पादन गर्ने]

युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित गरिएको निकाराग्वाका सांस्‍कृतिक र प्राकृतिक स्थलहरूको सूची:

नाम: विश्व सम्पदा समितिद्वारा दिइएको नाम
क्षेत्र: राष्ट्रको इलाका तथा क्षेत्र
समय: स्थापना भएको वर्ष
युनेस्को डेटा: विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको वर्ष तथा मापदण्ड
विवरण: सम्पदा क्षेत्रको बारेमा संक्षिप्त विवरण
  † खतरापूर्ण
सम्पदा क्षेत्र चित्र स्थान मापदण्ड क्षेत्रफल
हे (एकड)
वर्ष विवरण सन्दर्भहरू
लियोन गिर्जाघर Main facade of a large church with two massive and low and three main doors. Nicaraguaलियोन
 निकाराग्वा
१२°२६′०६″ उत्तर ८६°५२′४१″ पश्चिम / १२.४३५००° उत्तर ८६.८७८०६° पश्चिम / 12.43500; -86.87806 (León Cathedral)
सांस्कृतिक:
(ii), (iv)
6999770000000000000०.७७ (१.९); मध्यवर्ती क्षेत्र १३ (३२) २०११ [२]
लियोन भिएजोका अवशेषहरू Ruins consisting of foundations of small buildings. Nicaraguaला पाज सेन्ट्रो नगरपालिका,
 निकाराग्वा
१२°२३′५०″ उत्तर ८६°३६′३७″ पश्चिम / १२.३९७२२° उत्तर ८६.६१०२८° पश्चिम / 12.39722; -86.61028 (Ruins of León Viejo)
सांस्कृतिक:
(iii), (iv)
२००० [३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "World Heritage Properties in Nicaragua". UNESCO. Retrieved 31 March 2015.
  2. "León Cathedral". UNESCO. Retrieved 28 May 2010.
  3. "Ruins of León Viejo". UNESCO. Retrieved 28 May 2010.

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

ढाँचा:World Heritage Sites in Nicaragua