बार्बाडोसका विश्व सम्पदा क्षेत्रहरूको सूची
स्वरूप
सन् २०१४ सम्ममा बार्बाडोसका १ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।[१]
विश्व सम्पदा क्षेत्रहरूको स्थान
[सम्पादन गर्नुहोस्]ढाँचा:World Heritage Sites in Barbados map
विश्व सम्पदा क्षेत्रहरूको सूची
[सम्पादन गर्नुहोस्]युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित गरिएको बार्बाडोसका सांस्कृतिक र प्राकृतिक स्थलहरूको सूची:
- नाम: विश्व सम्पदा समितिद्वारा दिइएको नाम
- क्षेत्र: राष्ट्रको इलाका तथा क्षेत्र
- समय: स्थापना भएको वर्ष
- युनेस्को डेटा: विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको वर्ष तथा मापदण्ड
- विवरण: सम्पदा क्षेत्रको बारेमा संक्षिप्त विवरण
† खतरापूर्ण क्षेत्र
* सिमा पार क्षेत्र
सम्पदा क्षेत्र | चित्र | स्थान | मापदण्ड | क्षेत्रफल हे (एकड) |
वर्ष | विवरण | सन्दर्भहरू |
---|---|---|---|---|---|---|---|
एतिहासिक ब्रिजटाउन र उसको ग्यारिसन | बार्बाडोस १३°५′४८″उ॰ ५९°३६′५०″प॰ / १३.०९६६७°N ५९.६१३८९°W |
ब्रिजटाउनसांस्कृतिक: (ii), (iii), (iv) |
१८७ (४६०); मध्यवर्ती क्षेत्र ३२१ (७९०) | २०११ | [२] |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "World Heritage Properties in Barbados", UNESCO, अन्तिम पहुँच ३१ मार्च २०१५।
- ↑ "Historic Bridgetown and its Garrison", UNESCO, अन्तिम पहुँच ८ सेप्टेम्बर २०११।