हाइटीका विश्व सम्पदा क्षेत्रहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सन् २०१४ सम्ममा हाइटीका १ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।[१]

विश्व सम्पदा क्षेत्रहरूको स्थान[सम्पादन गर्नुहोस्]

ढाँचा:World Heritage Sites in Haiti map

विश्व सम्पदा क्षेत्रहरूको सूची[सम्पादन गर्नुहोस्]

युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित गरिएको हाइटीका सांस्‍कृतिक र प्राकृतिक स्थलहरूको सूची:

नाम: विश्व सम्पदा समितिद्वारा दिइएको नाम
क्षेत्र: राष्ट्रको इलाका तथा क्षेत्र
समय: स्थापना भएको वर्ष
युनेस्को डेटा: विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको वर्ष तथा मापदण्ड
विवरण: सम्पदा क्षेत्रको बारेमा संक्षिप्त विवरण
  † खतरापूर्ण
सम्पदा क्षेत्र चित्र स्थान मापदण्ड क्षेत्रफल
हे (एकड)
वर्ष विवरण सन्दर्भहरू
राष्ट्रिय एतिहासिक निकुञ्ज – सिटाडेल, सान्स-सौसी, रामिएर्स Ruins of a large stone building and flight of steps. Haitiनोर्द इलाका,
 हाइटी
१९°३४′२५″उ॰ ७२°१४′३९″प॰ / १९.५७३६१°N ७२.२४४१७°W / 19.57361; -72.24417 (National History Park – Citadel, Sans Souci, Ramiers)
सांस्कृतिक:
(iv), (vi)
१९८२ [२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "World Heritage Properties in Haiti", UNESCO, अन्तिम पहुँच ३१ मार्च २०१५ 
  2. "National History Park – Citadel, Sans Souci, Ramiers", UNESCO, अन्तिम पहुँच २८ मे २०१० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

ढाँचा:World Heritage Sites in Haiti