नेपालका राष्ट्रिय विभूतिहरू
नेपालका राष्ट्रिय विभूतिहरू नेपाललाई विश्व सामु चिनाउने व्यक्तित्त्वहरू हुन्। नेपाल सरकारले यी व्यक्तित्त्वलाई राष्ट्रिय विभूतिको सम्मान प्रदान गरेको छ । [१]
- अंशुवर्मा
- अमरसिंह थापा
- अरनिको
- गौतम बुद्ध
- जनक
- पासाङ ह्लामु शेर्पा
- पृथ्वीनारायण शाह
- बलभद्र कुँवर
- भानुभक्त आचार्य
- भीमसेन थापा
- महागुरु फाल्गुनन्द
- मोतिराम भट्ट
- रामशाह
- शङ्खधर शाख्वा
- त्रिभुवन शाह
- सीता
- भक्ति थापा
- जयपृथ्वीबहादुर सिंह
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "National Heroes / Personalities / Luminaries of Nepal", ImNepal.com (en-USमा), २०११-१२-२३, अन्तिम पहुँच २०१७-०८-०६।