नेपालका राष्ट्रिय विभूतिहरू

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

नेपालका राष्ट्रिय विभूतिहरू नेपाललाई विश्व सामु चिनाउने व्यक्तित्त्वहरू हुन्। नेपाल सरकारले यी व्यक्तित्त्वलाई राष्ट्रिय विभूतिको सम्मान प्रदान गरेको छ । [१]

  1. अंशुवर्मा
  2. अमरसिंह थापा
  3. अरनिको
  4. गौतम बुद्ध
  5. जनक
  6. पासाङ ह्लामु शेर्पा
  7. पृथ्वीनारायण शाह
  8. बलभद्र कुँवर
  9. भानुभक्त आचार्य
  10. भीमसेन थापा
  11. महागुरु फाल्गुनन्द
  12. मोतिराम भट्ट
  13. रामशाह
  14. शङ्खधर शाख्वा
  15. श्री ५ त्रिभुवन
  16. सीता

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "National Heroes / Personalities / Luminaries of Nepal". ImNepal.com (in अङ्ग्रेजी). 2011-12-23. Retrieved 2017-08-06.

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]