नेपालको निशान छाप
Jump to navigation
Jump to search
नेपालको निशान छाप | |
---|---|
![]() | |
विवरण | |
धारक | सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल |
अंगिकरण भएको | विसं २०६३ मङ्सिर १५ |
शिर | नेपालको झण्डा |
Escutcheon | सगरमाथा, सेतो नेपालको नक्सा |
सहायकहरू | लाली गुराँसको माला |
बाणी | जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी |
नेपालको निशान छाप नेपालको राष्ट्रिय चिन्ह हो । यो हालमा नेपालको जनयुद्ध पश्चात वि. सं २०६३ मङ्सिर १५ मा आन्तिम पटक परिवर्तन भएको हो । नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि निशान छप संशोधन गर्न विधेयक दर्ता गरेको छ।