नेपाल वायुसेवा निगम विमान दुर्घटना २ जेठ २०७०
स्वरूप
(नेपाल एयरलाइन्स विमान दुर्घटना २ जेठ २०७०बाट अनुप्रेषित)
दुर्घटना | |
---|---|
मिति | २०७० जेष्ठ २ गते (१६ मे २०१३) |
स्थल | जोमसोम, मनाङ जिल्ला, नेपाल २८°४६′५७″N ८३°४३′३८″E / २८.७८२६°N ८३.७२७३°Eनिर्देशाङ्कहरू: २८°४६′५७″N ८३°४३′३८″E / २८.७८२६°N ८३.७२७३°E |
विमान | |
विमानको प्रकार | ट्विनअटर |
सञ्चालक | नेपाल वायुसेवा निगम |
दर्ता नम्बर | 9N-ABO |
विमान उडान | पोखरा विमानस्थल |
गन्तव्य | जोमसोम विमानस्थल |
यात्रुहरू | १८ |
चालक दल | ३ |
मृत्यु | ० |
घाइतेहरू | ७ |
जोगिन सफल | २१ |
विसं २०७० जेठ २ गते नेपाल वायुसेवा निगमको नाइन एन एबिओ ट्विनअटर विमान मुस्ताङमा दुर्घटना भयो । पोखरा विमानस्थलबाट जोमसोम विमानस्थल का लागि छुटेको उक्त विमानमा ३ जना चालकदल सहित १८ जना यात्रु थिए । ती मध्ये ८ जना जापानी र १० जना नेपाली नागरिक सवार थिए । [१] जोमसोम विमानस्थलमा अवतरण गर्नेक्रममा धावनमार्गबाट चिप्लिएर कालीगण्डकी नदी खसेको उक्त जहाजमा सवार मध्ये ७ जना गम्भिर घाइते भए भने अन्यलाई सामन्य चोटपटक मात्र लाग्यो ।