बक्राङ
(बक्रङ बाट पठाईएको)
Jump to navigation
Jump to search
बक्राङ | |
अञ्चल - जिल्ला |
गण्डकी - गोर्खा |
क्षेत्र | |
समय क्षेत्र | नेपाली समय (UTC+५:४५) |
जनसंख्या (2001) - जनघनत्व |
३५७१ - |
बक्राङ गोर्खा जिल्लामा पर्ने एउटा गाउँ विकास समिति हो। यो गाउँ विकासमा नौ वटा वडाहरू मध्ये १, खहरेगाउ २, भोगटेनी ३, गाल्धुक ४, गैरिगाउ ५, पुरनोगाउ लगएत अन्य गाउ हरू रहेका छन् । यो गा बि सको प्राय सबै वाड्मा विकास का पुर्वादारहरू पुगेकाछ्न् । मोटर बाटो, खानेपानी, बिजुलि,Schoolरहेको छ । अन्य गाउहरू भन्दा भोगटेनी गांउ अलि बिक्सित छ । यो गा बि सको पूर्वमा मकैसिङ्, पूर्व दक्षिणमा मनकामना, पश्चिममा देउराली तथा उत्तरमा पृथिबिनारायन नगर पालिका रहेको छ ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]