सामग्रीमा जानुहोस्

बोर्लाङ

निर्देशाङ्कहरू: २८°००′N ८४°४३′E / 28.00°N 84.71°E / 28.00; 84.71
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बोर्लाङ
पूर्व गाविस
बोर्लाङ मा पर्दछ गण्डकी प्रदेश
बोर्लाङ
नेपालको नक्सामा बोर्लाङको अवस्थिति
बोर्लाङ मा पर्दछ नेपाल
बोर्लाङ
बोर्लाङ (नेपाल)
निर्देशाङ्क: २८°००′N ८४°४३′E / 28.00°N 84.71°E / 28.00; 84.71
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लागोरखा जिल्ला
क्षेत्रफल
 • जम्मा२८.९ किमी (११.२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा५,०४४
 • घनत्व१७०/किमी (४५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

बोर्लाङ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, गोरखा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५०४४ रहेको थियो जसमध्ये २२८१ पुरुष र २७६३ महिला रहेका थिए भने यहाँ ११७९ घरधुरी रहेको थियो।[][] बोर्लाङ गोरखा जिल्ला अन्तर्गत पर्ने एउटा ऐतिहासीक गाउँ हो। जहाँ नेपालका कुलानन्द ढकाल, भक्ती थापा, भिमसेन थापा, माथवर सिंह थापा, जंगबहादुर राणा लगायतका प्रमुख र प्रभावशाली राजनीतिक व्यक्तित्वहरूको जन्म भएको थियो। यो गाउँ गोरखा सदरमुकामवाट लगभग २४ किलोमिटर उत्तर-पुर्वमा पर्दछ। यो हाल भीमसेनथापा गाउँपालिकामा पर्दछ।

यसको साविकका १,४,८,९ वडाहरू भीमसेनथापा गाउँपालिकाको वडा नम्बर ७ हो भने २,३,५-७ वडाहरू वडा नम्बर ८ हो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति