सामग्रीमा जानुहोस्

बार्बाडोस महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बार्बाडोस
सङ्गठनबार्बाडोस फुटबल सङ्घ
सङ्घकनकाकाफ
(उत्तर अमेरिका)
उप-सङ्घक्यारिबियन फुटबल सङ्घ
प्रमुख प्रशिक्षकEric Alleyne
सर्वाधिक गोलकर्ताTianna Hackette (५)
गृह रङ्गशालाबार्बाडोस राष्ट्रिय रङ्गशाला
फिफा कोडBRB
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१२४ ह्रास(२८ सेप्टेम्बर २०१८)
उच्च वरीयता११५ (जून २०१८)
निम्न वरीयता१४८ (सेप्टेम्बर २११५)
पहिलो अन्तर्राष्ट्रिय
 बार्बाडोस ०–१  एन्टिगुआ र बर्बुडा
(ब्रिजटाउन, बार्बाडोस; १२ मार्च २००६)
ठूलो विजय
 बार्बाडोस ४–०  ग्रेनाडा
(ब्रिजटाउन, बार्बाडोस; १ अप्रिल २०१०)
ठूलो हार
 ट्रिनिडाड र टोबागो ५–०  बार्बाडोस
(मकोया, ट्रिनिडाड र टोबागो; १२ मे २०१०)

बार्बाडोस महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा बार्बाडोसको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो बार्बाडोसमा फुटबलको लागि शासकीय निकाय बार्बाडोस फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो । टोली मुख्य प्रतियोगिताको लागि हालसम्मा पनि छनोट भएको छैन ।

विश्वकप विवरण

[सम्पादन गर्नुहोस्]
विश्वकप फाइनल्स
वर्ष नतिजा खेलेका खेलहरू जित बराबर* हार गरेका गोलहरू ब्यहोरका गोलहरू गोल अन्तर
चीन १९९१प्रवेश हुन असफल-------
स्विडेन १९९५प्रवेश हुन असफल-------
संयुक्त राज्य अमेरिका १९९९प्रवेश हुन असफल-------
संयुक्त राज्य अमेरिका २००३प्रवेश हुन असफल-------
चीन २००७छनोट हुन असफल-------
जर्मनी २०११छनोट हुन असफल-------
क्यानडा २०१५छनोट हुन असफल-------
जम्मा०/७-------
*पेनाल्टी सुटआउटमा निर्णय भएर बाहिरिनु परेका बराबरी खेलहरू

कनकाकाफ महिला गोल्ड कप विवरण

[सम्पादन गर्नुहोस्]
महिला गोल्ड कप
वर्ष नतिजा खेलिएका खेलहरू जित बराबर* हार गरिएका गोल बेहोरेका गोल गोल अन्तर
हाइटी १९९१प्रवेश हुन असफल-------
संयुक्त राज्य अमेरिका १९९३प्रवेश हुन असफल-------
क्यानडा १९९४प्रवेश हुन असफल-------
क्यानडा १९९८प्रवेश हुन असफल-------
संयुक्त राज्य अमेरिका २०००प्रवेश हुन असफल-------
संयुक्त राज्य अमेरिकाक्यानडा २००२प्रवेश हुन असफल-------
संयुक्त राज्य अमेरिका २०९६छनोट हुन असफल-------
मेक्सिको २०१०छनोट हुन असफल-------
संयुक्त राज्य अमेरिका २०१४छनोट हुन असफल-------
जम्मा०/९-------
*पेनाल्टी सुटआउटमा निर्णय भएर बाहिरिनु परेका बराबरी खेलहरू

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]