सामग्रीमा जानुहोस्

प्रदेश प्रमुख (मधेश प्रदेश)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मधेश प्रदेशको प्रदेश प्रमुख नेपालको मधेश प्रदेशको नाममात्रको राष्ट्रप्रमुखनेपालको राष्ट्रपतिको प्रतिनिधि हो। प्रदेश प्रमुखलाई राष्ट्रपतिले पाँच वर्षका लागि नियुक्त गर्छन्। प्रदेश प्रमुखको अधिकार मुख्यतया औपचारिक हुन्छ र प्रदेश प्रमुखको कार्यकारी अधिकारको प्रयोग मधेश प्रदेशका मुख्यमन्त्रीले गर्छन्, जो मधेश प्रदेश सरकारको कार्यकारी प्रमुख हुन्।

चयन प्रक्रिया

[सम्पादन गर्नुहोस्]

नेपालको संविधानको धारा १६४ मा भनिएको छ:

  1. सङ्घीय संसदको सदस्य हुन योग्यता भएको,
  2. पैंतीस वर्ष उमेर पूरा भएको, र
  3. कुनै कानूनले अयोग्य नभएको।
क्र. नाम पदभार ग्रहण पदभार मुक्त पदावधि
रत्नेश्वर लाल कायस्थ २०७५ माघ ५ २०७६ कात्तिक १७ २८८ दिन
तिलक परियार २०७६ कात्तिक १९ २०७७ फागुन ७  वर्ष, १०६ दिन
राजेश झा २०७७ फागुन ७ २०७८ भदौ १ १७९ दिन
हरिशङ्कर मिश्र २०७८ भदौ १ २०८० फागुन ३०  वर्ष, २०९ दिन
सुमित्रा सुवेदी भण्डारी २०८० चैत २ बहालवाला  वर्ष, १५१ दिन

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]