सामग्रीमा जानुहोस्

रातो मच्छिन्द्रनाथ मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

hello there this is the site describe about machhendranath

रातो मच्छिन्द्रनाथ मन्दिर
प्राथमिक विवरण
सम्बन्धनहिन्दुत्व
जिल्लाललितपुर जिल्ला
देशनेपाल
वास्तुकला प्रकारप्यागोडा

रातो मच्छिन्द्रनाथ काठमाडौँ उपत्यकामा वर्षा र सहकालका देवताका रूपमा प्रख्यात छन् । अन्नका देवता, सहकालका देवता, लोकेश्वर, बुंगद्य अनेकौँ नामले प्रख्यात रातो मच्छिन्द्रनाथ लिच्छविकालतिर देशभर अनिकाल र खडेरी लाग्दा मच्छिन्द्रनाथको प्रवेशले सहकाल ल्याएको र पानी पारेर लोककल्याण कार्य गरेको स्मरणमा प्रत्येकवर्ष वैशाख कृष्ण प्रतिपदादेखि लोकेश्वर अर्थात् रातो मच्छिन्द्रनाथको रथयात्रा गर्ने परम्परा रहिआएको छ । []

फोटो ग्यालरी

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. मन्दिर
  2. कुम्भेश्वर मन्दिर (Kumbeshwar Mandir)
  3. वटुक भैरव (Batuk Bhairab (Lagankhel))
  4. बंगलामुखी मन्दिर (Bangalamukhee Mandir)
  5. चामुन्डा मन्दिर, पाटन (Chamunda Temple (Patan))
  6. मिन नाथ मन्दिर (चाकुवा ध्यो) (Min Nath (Tangal))
  7. रातो मच्छिन्द्रनाथको भोटो जात्रा
  8. मच्छिन्द्रनाथ
  9. सेतो मच्छिन्द्रनाथको रथयात्रा
  10. मच्छिन्द्रनाथ रथ जात्रा(दोलखा)


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]