रायपुर, सप्तरी
रायपुर | |
---|---|
देश | ![]() |
अञ्चल | सगरमाथा अञ्चल |
जिल्ला | सप्तरी |
उन्नतांश | ७६ मिटर (२४९ फिट) |
जनसङ्ख्या (बि.स.२०६८) | |
• जम्मा | १०२१४ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | ०३१ |
यो नेपालको सगरमाथा अञ्चलको सप्तरी जिल्लाको एक नमुना गाँउ विकास समिति हो ।
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
नेपालको बि.स.२०६८ को जनगणना अनुसार यहाँको जनसङ्ख्या १०,२१४ रहेको छ । सदरमुकाम राजविराजभन्दा ८ कि.मि उत्तरमा अवस्थित रहेको यस गा.बि.स. को रूपनी बजार भएर महेन्द्र राजमार्ग गएको छ । [१]
स्रोत[सम्पादन गर्नुहोस्]
- ↑ "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर।
|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता)
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |