सामग्रीमा जानुहोस्

कर्णाली राजमार्ग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(राष्ट्रिय राजमार्ग ५८बाट अनुप्रेषित)

पश्चिम नेपालको सुर्खेतबाट दैलेखकालिकोट हुँदै कर्णाली नदीको किनारै किनार भएर जुम्लासम्म पुग्ने मार्गलाई कर्णाली राजमार्ग अथवा सुर्खत-जुम्ला सडकखण्ड भनिन्छ । निर्माण कालको बेलामा सुर्खेत-जुम्ला राजमार्ग नाम राखिएको यो राजमार्ग विश्व बैंङ्कको आर्थिक सहयोगमा निर्माण भएको थियो । वि.सं. २०६३ साल चैत्र महिनाको ३० गते सञ्चालनमा आएको सुर्खेत जुम्ला राजमार्गको लम्बाइँ २३२ किलोमिटर रहेको छ । साँघुरो बाटो र द्वन्द कालमा निर्माण कार्यमा बिलम्ब भएकोले निर्माण कार्य पुर्ण हुन नसकेकाले यो मार्गमा यात्रुलाई सास्ती भएको छ । वर्षेनी बस दुर्घटना परेर वर्षेनी यात्रुले ज्यान गुमाउनु परेको छ । भने हरेक वर्ष सामान्य घटनाहरू घटिरहन्छन् । २०७१ चैत्र २ गतेसम्मको अवलोकन अनुसार यो राजमार्गमा १५९ वटा दुर्घटना भएका छन् भने २०९ जनाको ज्यान गएको छ । []

कर्णाली राजमार्ग
नक्सा
Karnali Highway (NH58) in red
स्थान
देशनेपाल
राजमार्ग प्रणाली

यी पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सूचीहरू

[सम्पादन गर्नुहोस्]

बाहिरिय लिङ्कहरू

[सम्पादन गर्नुहोस्]