सामग्रीमा जानुहोस्

विकिपिडिया:के तपाईलाई थाहा छ?/आवेदनहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा रहेको के तपाईंलाई थाहा छ? खण्डको लागी यहाँ आवेदन राख्नसक्नु हुन्छ । यदि तपाईंले त्यस खण्डमा कुनै समस्या देख्नु भएको खण्डमा वार्ता पृष्ठमा सन्देश दिनु हुनको लागी अनुरोध गर्द छु ।

के तपाईलाई थाहा छ? आवेदन तयार गर्नुहोस्

तलको बटन थिचि के तपाईंलाई थाहा छ? को लागी आवेदन तयार गर्नु सक्नुहुन्छ जुन की प्रबन्धक द्वारा जाँच गरि स्वीकृत गरिनेछ ।

के तपाईंलाई थाहा छ?...

के तपाईलाई थाहा छ? सङ्गालो

के तपाईलाई थाहा छ? को लागि आवेदनको प्रक्रिया

[सम्पादन गर्नुहोस्]

आवेदकले तलको विवरण भरि आवेदन गर्नुहोला ।


{{subst:के तपाईलाई थाहा छ?/आवेदनहरू
| शीर्षक = जानकारी शीर्षक
| आवेदन = आवेदन गरिएको जानकारी
| पृष्ठ = जानकारीको पृष्ठ राख्ने
| आवेदक = आवेदनकर्ताको प्रयोगकर्ता नाम
| छनौट तथा समन्वय समितिद्वारा नोट = छनौट तथा समन्वय समितिको पुनरावलोकन पश्चातको नोट (छनौट तथा समन्वय समितिको सदस्यले मात्र भर्ने)
| टिप्पणी =
}}

पेनेलोप क्रुज

[सम्पादन गर्नुहोस्]
पेनेलोप क्रुज
पेनेलोप क्रुज

सेन्टी भाइरस

[सम्पादन गर्नुहोस्]
  • आवेदन: सन् २०२० नेपाली हास्य–नाटक चलचित्र सेन्टी भाइरसको शीर्षक एक ज्योतिषीको सल्लाहमा एन्टी भाइरसबाट परिवर्तन गरिएको थियो।
  • पृष्ठ: सेन्टी भाइरस
  • आवेदक: Saroj Uprety
  • छनौट तथा समन्वय समितिद्वारा नोट: कुनै समस्या छैन
  • टिप्पणी:    ४ अगस्त, २०२० मा थपियो--Saroj Uprety (कुरा गर्ने) १४:३८, ४ अगस्त २०२० (नेपाली समय)
हटाइयो, लेख बनाइएको छैन--Saroj Uprety (कुरा गर्ने) १४:१८, २५ अक्टोबर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

कबड्डी कबड्डी कबड्डी

[सम्पादन गर्नुहोस्]
  • आवेदन: सन् २०१९ नेपाली प्रेमप्रसङ्गयुक्त हास्य कबड्डी कबड्डी कबड्डीले नेपालमा सबैभन्दा बढी कमाई गर्ने चलचित्र उद्घाटनको कीर्तिमान बनाएको छ।
  • पृष्ठ: कबड्डी कबड्डी कबड्डी
  • आवेदक: Saroj Uprety
  • छनौट तथा समन्वय समितिद्वारा नोट: कुनै समस्या छैन
  • टिप्पणी:    ४ अगस्त, २०२० मा थपियो--Saroj Uprety (कुरा गर्ने) १४:३८, ४ अगस्त २०२० (नेपाली समय)
हटाइयो, लेख बनाइएको छैन--Saroj Uprety (कुरा गर्ने) १४:१८, २५ अक्टोबर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

नेपाल कम्युनिस्ट पार्टी का संस्थापक क. पुष्पलाल हुन ।

नेपाली फुटबल

[सम्पादन गर्नुहोस्]

नेपाली फुटबलका सर्वाधिक गोलकर्ताहरु

[सम्पादन गर्नुहोस्]
  • आवेदन: नेपाली फुटबलको इतिहासमा सबैभन्दा बढी गोल गर्ने खेलाडीहरू हरि खड्का र नीराजन रायमाझी हुन्। दुवैले १३/१३ गोल गरेर नेपालका लागि सर्वाधिक गोलकर्ताको रुपमा कीर्तिमानी राखेका छन्।
  • पृष्ठ: नेपाली राष्ट्रिय फुटबल टिम
  • आवेदक: Pradip Thapa
  • छनौट तथा समन्वय समितिद्वारा नोट:
  • टिप्पणी:

नेपाली फुटबल

[सम्पादन गर्नुहोस्]

नेपालको फराकिलो जित

[सम्पादन गर्नुहोस्]
  • आवेदन: नेपालको फुटबलमा हालसम्मकै फराकिलो जित भुटानसँग छ । नेपालले औठौं सागमा दशरथ रंगशालामा भएको खेलमा भुटानालाई ७–० को फराकिलो अन्तरले पराजित गरेको थियो ।
  • पृष्ठ: नेपाली राष्ट्रिय फुटबल टिम
  • आवेदक: Pradip Thapa
  • छनौट तथा समन्वय समितिद्वारा नोट:
  • टिप्पणी:

नेपालको सबैभन्दा ठूलो सौर्य विद्युत आयोजना

[सम्पादन गर्नुहोस्]

नेपालको सबैभन्दा ठूलो सौर्य विद्युत आयोजना नुवाकोटमा रहेको छ । यसको उत्पादन क्षेमता २५ मेगावाट रहेको छ ।

नेपालमा हाल १३१ वटा भाषा बोलिन्छ।

यो 5नम्बर पर्देशको हिमाली जिल्ला रुकुम पुर्ब म पर्छ यो सिस्ने गाउपालिका वडा न: १ मा अबस्थित मनोरम स्थल हो यो पछिल्नो समय आन्तरिक पर्यटक को रोजाईको गन्तब्य बनेको छ यहाँ पुग्न २ दिनको पैदल यत्रा तय गर्नु पर्ने हुन्छ रुकुमकोट बाट केही सम्म यातायात को सुबिधा भयपनी

नेपाल को सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज

[सम्पादन गर्नुहोस्]

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज हो।जुन डोल्पा जिल्लामा पर्दछ। यसको क्षेत्रफल ३५५५ वर्ग कि.मी रहेको छ।

नेपाल को सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज

[सम्पादन गर्नुहोस्]

रारा राष्ट्रिय निकुञ्ज हो जसको कूल क्षेत्रफल १०६ वर्ग कि.मी रहेको छ।

हिन्दु दर्शन अनुसार ब्रह्माण्डको आयु

[सम्पादन गर्नुहोस्]

हिन्दु दर्शन अनुसार ब्रह्माण्डको आयु

[सम्पादन गर्नुहोस्]
  • आवेदन: हिन्दु दर्शनका अनुसार ब्रह्माण्डको आयु ४,३२,००,००,००,००० (चार खर्ब बत्तीस अर्ब) को हुन्छ जुन ब्रह्माको समयानुसार एक सय वर्ष बराबरको हुन्छ।
  • पृष्ठ: कल्प
  • आवेदक: Saugat Ghimire
  • छनौट तथा समन्वय समितिद्वारा नोट:
  • टिप्पणी:

Sgt gh (कुरा गर्नुहोस्) २०:५२, १७ डिसेम्बर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

police 2405:ACC0:1504:BC07:7432:F5EA:D6A1:BB45 (कुरा गर्नुहोस्) ०९:३३, २८ मार्च २०२४ (नेपाली समय)[जवाफ दिनुहोस्]

लघुबित्त्तको स्थापना कहिले भयो

[सम्पादन गर्नुहोस्]

लघुबित्त्त 2400:1A00:BB20:E65A:5BD:F7ED:BE48:3CA4 (कुरा गर्नुहोस्) ०८:२८, १ मे २०२४ (नेपाली समय)[जवाफ दिनुहोस्]

सुरेन्द्र महर्जन 'अमर'

[सम्पादन गर्नुहोस्]

नेपाली 2403:3800:3204:54E4:ACB0:8220:EC55:3305 (कुरा गर्नुहोस्) २१:३९, १५ अक्टोबर २०२४ (नेपाली समय)[जवाफ दिनुहोस्]