विकिपिडिया:मुख्य सामग्री नीतिहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकिपिडियाको सामग्री तीन मुख्य सामग्री नीतिहरूद्वारा नियन्त्रित छ: तटस्थ दृष्टिकोण, प्रमाणीकरण, र वास्तविक अनुसन्धान। सम्पादकहरूले आफूलाई तीनै नीतिहरूका साथ संयुक्त रूपमा व्याख्या गर्नुपर्छ:

  1. तटस्थ दृष्टिकोण (वि:तदृष्टि) – सबै विकिपिडिया लेखहरू र अन्य विश्वकोशका सामग्रीहरू तटस्थ रूपमापक्षपात रहित लेख्न अनिवार्य छ ।
  2. प्रमाणीकरण (वि:प्र) – लेखमा सम्भव भएसम्म स्रोतहरूलाई उल्लेख गर्नुहोस् । जब हामी उद्धृत स्रोतहरूको शुद्धता जाँच गर्न सक्दैनौं, तब हामी जाँच गर्न सक्छौं कि तिनीहरू एक सम्मानित प्रकाशन द्वारा प्रकाशित वा चाहेका स्रोतहरूले उनीहरूको समीक्षामा समर्थन गरेका छन् कि छैनन् भनि । कुनै पनि स्रोतविहीन सामग्री तत्काल हटाउन सकिन्छ ।
  3. वास्तविक अनुसन्धान (वि:वाअ) – विकिपिडियाले व्यक्ति/समूहको विचार प्रकाश गर्दैन: सम्पूर्ण यहाँका सामग्रीहरू विश्वश्निय स्रोतहरू बाट लिइएका हुनुपर्दछ । विकिपिडियाका लेखहरूको उद्देश्य विचार, विश्लेषण वा निष्कर्ष दिनु होइन बरू विविध भरपर्दो स्थानमा कस्ता सामग्री छन्, तिनलाई मिलाई यहाँ ज्ञान बाँड्नु मात्रै हो ।

ढाँचा:Basic information