विकिपिडिया:मुख्य सामग्री नीतिहरू
स्वरूप
यो तटस्थ दृष्टिकोण, प्रमानिकता र मूलअनुसन्धानमा लेख निषेध नीतिहरूको लागि व्याख्यात्मक पूरक हो। यसको उद्देश्य समावेश पृष्ठको लागि विस्तृत रूपमा मानिएको पूरकको लागि बनाइएको हो। यो पृष्ठ विकिपिडियाको नीतिहरू वा दिशानिर्देशहरू मध्ये एक होइन, किनभने यो समुदायले राम्रो तरिकाले बिचार गरिएको छैन। |
विकिपिडियाको सामग्री तीन मुख्य सामग्री नीतिहरूद्वारा नियन्त्रित छ: तटस्थ दृष्टिकोण, प्रमाणीकरण, र वास्तविक अनुसन्धान। सम्पादकहरूले आफूलाई तीनै नीतिहरूका साथ संयुक्त रूपमा व्याख्या गर्नुपर्छ:
मुख्य सामग्री नीतिहरू |
---|
अन्य सामग्री नीतिहरू |
- तटस्थ दृष्टिकोण (वि:तदृष्टि) – सबै विकिपिडिया लेखहरू र अन्य विश्वकोशका सामग्रीहरू तटस्थ रूपमा र पक्षपात रहित लेख्न अनिवार्य छ ।
- प्रमाणीकरण (वि:प्र) – लेखमा सम्भव भएसम्म स्रोतहरूलाई उल्लेख गर्नुहोस् । जब हामी उद्धृत स्रोतहरूको शुद्धता जाँच गर्न सक्दैनौं, तब हामी जाँच गर्न सक्छौं कि तिनीहरू एक सम्मानित प्रकाशन द्वारा प्रकाशित वा चाहेका स्रोतहरूले उनीहरूको समीक्षामा समर्थन गरेका छन् कि छैनन् भनि । कुनै पनि स्रोतविहीन सामग्री तत्काल हटाउन सकिन्छ ।
- वास्तविक अनुसन्धान (वि:वाअ) – विकिपिडियाले व्यक्ति/समूहको विचार प्रकाश गर्दैन: सम्पूर्ण यहाँका सामग्रीहरू विश्वश्निय स्रोतहरू बाट लिइएका हुनुपर्दछ । विकिपिडियाका लेखहरूको उद्देश्य विचार, विश्लेषण वा निष्कर्ष दिनु होइन बरू विविध भरपर्दो स्थानमा कस्ता सामग्री छन्, तिनलाई मिलाई यहाँ ज्ञान बाँड्नु मात्रै हो ।