"ह्यातुङ झरना" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
Rescuing 1 sources and tagging 0 as dead.) #IABot (v2.0.9.5
general
चिनोहरू: फर्काई दियो मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
पङ्क्ति २३: पङ्क्ति २३:
| world_rank =
| world_rank =
}}
}}
'''ह्यातुङ झरना''' [[तेह्रथुम जिल्ला]]मा रहेको पर्यटकीय स्थल हो । एसियाकै अग्लो भनिएको झरनाको उचाई ३६५ मिटर रहेको छ ।<ref>http://www.geocities.ws/gknepaleyn/data/data/falls.html</ref><ref name="tourismofficekvt.gov.np">http://www.tourismofficekvt.gov.np/places/hyatangjharana/ {{Webarchive|url=https://web.archive.org/web/20120327195131/http://www.tourismofficekvt.gov.np/places/hyatangjharana/ |date=2012-03-27 }}</ref> यो झरना [[नेपाल]]कै सबैभन्दा अग्लो हो भने यो विश्वकै सबैभन्दा अग्ला ३० झरनाहरूमा पर्दछ ।<ref>http://www.infoplease.com/ipa/A0001781.html</ref> ह्यातुङ झरना सदरमुकाम [[म्याङलुङ नगरपालिका|म्याङलुङ]] देखि ९ कोष उत्तरमा [[सम्दु]] गाविसमा पर्दछ । सदरमुकाम देखि लगभग १ दिन पैदल हिडे पश्चात यो झरना पुग्न सकिन्छ । सप्तरङ्गी इन्द्रेणी झै देखिने यो झरनाको पानी सिमलको भुवा उडेझैँ गरी माथिबाट बेगले तल झरेको देखिन्छ। वाटोमा सामान्य पाटी पौवा र खाने बस्ने एवं टेलीफोनको सुविधा रहेको छ।<ref name="geo"> {{cite web|title=Records of Nepal|url=http://www.geocities.ws/gknepaleyn/data/data/falls.html|accessdate=23 April 2015 }}{{self-published source}}</ref> <ref name="tourismofficekvt.gov.np"/>
'''ह्यातुङ झरना''' [[तेह्रथुम जिल्ला]]मा रहेको पर्यटकीय स्थल हो । एसियाकै अग्लो भनिएको झरनाको उचाई ३६५ मिटर रहेको छ ।<ref>http://www.geocities.ws/gknepaleyn/data/data/falls.html</ref><ref name="tourismofficekvt.gov.np">http://www.tourismofficekvt.gov.np/places/hyatangjharana/ {{Webarchive|url=https://web.archive.org/web/20120327195131/http://www.tourismofficekvt.gov.np/places/hyatangjharana/ |date=2012-03-27 }}</ref> यो झरना [[नेपाल]] सबैभन्दा अग्लो [[पाचाल]] झरना पछिको दोश्रो अग्लो झरना हो भने यो विश्वकै सबैभन्दा अग्ला ३० झरनाहरूमा पर्दछ ।<ref>http://www.infoplease.com/ipa/A0001781.html</ref> ह्यातुङ झरना सदरमुकाम [[म्याङलुङ नगरपालिका|म्याङलुङ]] देखि ९ कोष उत्तरमा [[सम्दु]] गाविसमा पर्दछ । सदरमुकाम देखि लगभग १ दिन पैदल हिडे पश्चात यो झरना पुग्न सकिन्छ । सप्तरङ्गी इन्द्रेणी झै देखिने यो झरनाको पानी सिमलको भुवा उडेझैँ गरी माथिबाट बेगले तल झरेको देखिन्छ। वाटोमा सामान्य पाटी पौवा र खाने बस्ने एवं टेलीफोनको सुविधा रहेको छ।<ref name="geo"> {{cite web|title=Records of Nepal|url=http://www.geocities.ws/gknepaleyn/data/data/falls.html|accessdate=23 April 2015 }}{{self-published source}}</ref> <ref name="tourismofficekvt.gov.np"/>


==सन्दर्भ सामग्रीहरू==
==सन्दर्भ सामग्रीहरू==

१२:५३, २६ सेप्टेम्बर २०२३ जस्तै गरी पुनरावलोकन

ह्यातुङ झरना
नक्सा
स्थानतेह्रथुम जिल्ला, नेपाल
अवनतिलगभग १५०० मिटर
जम्मा उचाइ३६५ मिटर[२]
जम्मा चौडाइ२०० मिटर
औसत चौडाइ२०० मिटर
पानीको धाराह्यातुङ झरना (तमोर नदीको सहायक)

ह्यातुङ झरना तेह्रथुम जिल्लामा रहेको पर्यटकीय स्थल हो । एसियाकै अग्लो भनिएको झरनाको उचाई ३६५ मिटर रहेको छ ।[३][४] यो झरना नेपाल सबैभन्दा अग्लो पाचाल झरना पछिको दोश्रो अग्लो झरना हो भने यो विश्वकै सबैभन्दा अग्ला ३० झरनाहरूमा पर्दछ ।[५] ह्यातुङ झरना सदरमुकाम म्याङलुङ देखि ९ कोष उत्तरमा सम्दु गाविसमा पर्दछ । सदरमुकाम देखि लगभग १ दिन पैदल हिडे पश्चात यो झरना पुग्न सकिन्छ । सप्तरङ्गी इन्द्रेणी झै देखिने यो झरनाको पानी सिमलको भुवा उडेझैँ गरी माथिबाट बेगले तल झरेको देखिन्छ। वाटोमा सामान्य पाटी पौवा र खाने बस्ने एवं टेलीफोनको सुविधा रहेको छ।[२] [४]

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस