विश्वका आश्चर्यहरू
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
विश्वमा आश्चर्यहरूमा विश्वमा रहेका प्राकृतिक तथा मानव निर्मित अद्भुत संरचनाहरूलाई सूचिकृत गरिएको छ। यी सूचीहरूमा रहेका आश्चर्यहरूका आ-आफ्नै विशेषताहरू रहेका छन्। यी सूचीहरू मध्य प्राचिन विश्वका सात आश्चर्यहरू सबैभन्दा पहिलो विश्वका आश्चर्यहरूको सूची हो।
प्राचिन विश्वका सात आश्चर्यहरू
[सम्पादन गर्नुहोस्]सिरिन (Cyrene) (ca. ३०५ – २४० BCE) का इतिहासकार हिरोडोटस (Herodotus) (४८४ – ca. ४२५ BCE), र विद्वान काल्लीमाचस (Callimachus)ले अलेक्जेण्ड्रियाको म्युजियममा, पहिलो सात आश्चर्यको सूची तयार पारेका थिए तर उनिहरूको लेखलाई बचाउन सकियेन र मात्र केही सन्दर्भहरू बाँचेका छन्। सात आश्चर्यमा सम्मिलित थिए:
- गिजाको विशाल पिरामिड (Great Pyramid of Giza)
- बेबीलोनको झुलन बगैंचा (Hanging Gardens of Babylon)
- ओलम्पियाको जिउजको मुर्ति (Statue of Zeus at Olympia)
- इफेससको आर्टेमिसको मन्दिर (Temple of Artemis at Ephesus)
- ह्यालिकार्नाससको मौसोलियम (Mausoleum at Halicarnassus)
- रोडेसको कोलोसस (Colossus of Rhodes)
- एलेक्जेन्ड्रियाको प्रकाशघर (Lighthouse of Alexandria)
मध्यकालिन विश्वका आश्चर्यहरू
[सम्पादन गर्नुहोस्]- स्टोनहेज
- कोलोसियम
- कोम एल सोकफको भूमिगत चिहान
- चीनको विशाल पर्खाल
- नान्जिङको पोर्सिलेन प्यागोडा
- ह्यागिया सोफिया
- पिसाको लेनिङ टावर
आधुनिक विश्वका आश्चर्यहरू
[सम्पादन गर्नुहोस्]आधुनिक विश्वका सात आश्चर्यहरू
[सम्पादन गर्नुहोस्]आश्चर्यहरू | निर्माण वा स्थापना मिति | स्थान |
---|---|---|
चीनको विशाल पर्खाल | इशा पुर्व ७औं शताब्दि[१] | चीन |
पेत्रा | अनुमानित इशा पुर्व १०० | जोर्डन |
क्राइष्ट द रिडिमर | १२ अक्टुवर १९३१ (खुल्ला) | ब्राजिल |
माचू पिचू | अनुमानित सन् १४५० | पेरू |
चिचेन इट्जा | अनुमानित सन् ६०० | मेक्सिको |
कोलोसियम | सन् ८० | इटाली |
ताज महल | सन् १६४८ | भारत |
गिजाको विशाल पिरामिड (मानार्थ) | अनुमानित इशा पुर्व २५६० | इजिप्ट |
विश्वका सात प्राकृतिक आश्चर्यहरू
[सम्पादन गर्नुहोस्]अन्य आश्चर्यहरूको सूची जस्तै विश्वका सात प्राकृतिक आश्चर्यहरू सिएनएनले तयार गरेको विश्वमा भएका प्राकृतिक आश्चर्यहरू सूची हो।
- ग्राण्ड क्यान्योन
- ग्रेट ब्यारियर रिफ
- रियो दिजेनेरियोको ग्वानाबारा खाडी
- सगरमाथा
- ध्रुविय प्रकाश
- पारिकुटिन ज्वालामूखी
- भिक्टोरिया फल्स
नयाँ सात प्राकृतिक आश्चर्यहरू
[सम्पादन गर्नुहोस्]नयाँ सात प्राकृतिक आश्चर्यहरू (२००७-०११) आधुनिक विश्वका सात आश्चर्यहरू छनौट अभियान सँगै विश्वव्यापी रूपमा मतदान सङ्कलन गरी छनौट गरिएका प्राकृतिक आश्चर्यहरूको सूची हो।
- इग्वासु झरना
- जेजु टापु
- कोमोडो टापु
- पोर्टो प्रिन्सिस भूमिगत नदी
- टेबल हिमाल
- हा लङ खाडी
- अमेजन रेनफरेस्ट
विश्वका सात पानी मुनीका आश्चर्यहरू
[सम्पादन गर्नुहोस्]विश्वका सात औद्योगिक आश्चर्यहरू
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]- विश्वका आठ आश्चर्यहरू
- विश्व सम्पदा सूची :- युनेस्कोले तयार पारेको ९०० भन्दा बढी विश्वका सम्पदाहरूको सूची।
सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]