विषमयौनिकता
(विषमयौनिकबाट अनुप्रेषित)
आफू भन्दा विपरीतको लैङ्गिकता भएका व्यक्तितर्फ आकर्षित हुने व्यक्तिहरू विषमयौनिक व्यक्तिहरू हुन्।
विषमयौनिक पुरुष[सम्पादन गर्नुहोस्]
(Heterosexual man) : कुनै पुरुष जो महिला तर्फ आकर्षित हुन्छन्।
विषमयौनिक महिला[सम्पादन गर्नुहोस्]
(Heterosexual woman) : कुनै महिला जो पुरुष तर्फ आकर्षित हुन्छन्।