सामग्रीमा जानुहोस्

लालीगुराँस नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लालीगुराँस नगरपालिका
लालीगुराँस नगरपालिका is located in कोशी प्रदेश
लालीगुराँस नगरपालिका
कोशी प्रदेशको नक्सामा लालीगुराँस नगरपालिकाको अवस्थिति
लालीगुराँस नगरपालिका is located in नेपाल
लालीगुराँस नगरपालिका
लालीगुराँस नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°१३′N ८७°३८′E / २७.२१°N ८७.६४°E / 27.21; 87.64निर्देशाङ्कहरू: २७°१३′N ८७°३८′E / २७.२१°N ८७.६४°E / 27.21; 87.64
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लातेह्रथुम
स्थापित२०७२ असोज १
सरकार
 • अध्यक्षअर्जुन मावोहाङ (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षजमुना मगर कार्की (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा९०.२७ किमी (३४.८५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१५,३२९
 • घनत्व१७०/किमी (४४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२६
केन्द्रसाविकको वसन्तपुर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

लालीगुराँस नगरपालिका तेह्रथुम जिल्लाका २ नगरपालिकाहरू मध्ये एक हो।[] [][][] स्थानीय विकास मन्त्रालयले २०७२ असोज १ गते २६ वटा नयाँ नगरपालिका थप्दा तेह्रथुम जिल्लामा वसन्तपुर, फुलेक, दाङपा, सुङनामसोल्मा गरी ५ गाउँ विकास समितिहरूलाई समेटेर लालीगुराँस नगरपालिका घोषणा गरेको थियो।[] लालीगुराँस नगरपालिकाको केन्द्र वसन्तपुर गाउँ विकास समितिको कार्यालयमा रहको छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार लालीगुराँस नगरपालिकाको कुल जनसङ्ख्या १५,३२९ रहेको छ भने यहाँ ३,७५९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "२६ नयाँ नगरपालिका थप", नागरिक न्युज, अन्तिम पहुँच १ असोज २०७२ 
  5. "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, अन्तिम पहुँच १ असोज २०७२ 
  6. "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबर, अन्तिम पहुँच १ असोज २०७२ 
  7. "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ असोज १, अन्तिम पहुँच २०७२ आस्विन १  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-१९ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]