सामग्रीमा जानुहोस्

२०२३-२४ युएफा च्याम्पियन्स लिग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०२३-२४ युएफा च्याम्पियन्स लिग
Wembley Stadium in London hosted the final
प्रतियोगिता विवरण
मितिQualifying:
27 June – 30 August 2023
Competition proper:
19 September 2023 – 1 June 2024
टोलीहरूCompetition proper: 32
Total: 78(53 सङ्गठनहरूबाट)
अन्तिम स्थान
विजेतास्पेन रियल म्याड्रिड (15औँ उपाधि)
उप-विजेताजर्मनी बोरुसिया डर्टमन्ड
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू१२५
गोल सङ्ख्या३७५ (३ प्रति खेल)
उपस्थिति६,५११,१९१ (५२,०९० प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)ह्यारी केन (बायर्न म्युनिख)
किलियन एम्बाप्पे (पेरिस सेन्ट-जर्मेन)
8 goals each
उत्कृष्ट खेलाडी(हरू)भिनिसियस जुनियर (रियल म्याड्रिड)[]
उत्कृष्ट युवा खेलाडीJude Bellingham (Real Madrid)[]


२०२२-२४ युएफा च्याम्पियन्स लिग युरोपेली फुटबल महासङ्घ द्वारा आयोजित युरोपको प्रिमियर क्लब फुटबल प्रतियोगिताको ६९ औं सिजन हो। युरोपियन च्याम्पियन क्लब कपबाट युएफा च्याम्पियन्स लिग नामकरण गरे पछिको यो ३२ औं सिजन हो। हो।

१ जुन २०२४ मा इंग्ल्याण्डको लण्डनस्थित वेम्बली स्टेडियममा भएको फाइनलमा रियल म्याड्रिडले बोरुसिया डर्टमुन्डलाई २-० ले पराजित गर्दै १५औं पटक उपाधी जितेको थियो । । [] २०२३-२४ यूएफा च्याम्पियन्स लिगको विजेता २०२४-२५ यूएफा च्याम्पियन्स लिग लिग चरणको लागि स्वतः योग्य हुनेछन्, र २०२४ यूएफा सुपर कपमा युरोपा लिगका विजेताहरू विरुद्ध छनोट हुनेछ। संयुक्त राज्य अमेरिकामा ३२ टिम सहभागी २०२५ फिफा क्लब विश्व कप मा पनि प्रवेश पाउनेछ।

इंगलिस प्रिमियर क्लब म्यानचेस्टर सिटी साविक बिजेता हो, उसले अघिल्लो संस्करणमा आफ्नो पहिलो च्याम्पियन्स लिग उपाधि जितेको थियो ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Vinícius Júnior named 2023/24 UEFA Champions League Player of the Season", UEFA.com (Union of European Football Associations), ३ जुन २०२४, अन्तिम पहुँच ३ जुन २०२४ 
  2. "Jude Bellingham named 2023/24 UEFA Champions League Young Player of the Season", UEFA.com (Union of European Football Associations), ३ जुन २०२४, अन्तिम पहुँच ३ जुन २०२४ 
  3. "Champions League final hosts for 2021, 2022, 2023 and 2024", UEFA, २४ सेप्टेम्बर २०१९, अन्तिम पहुँच २७ जुलाई २०२२ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]