न्याउली
नेपाली विकिपीडियाबाट
| न्याउली | |
न्याउली एक किसिमको चरो हो। यो फागुन चैत्र महिनामा उजाड मौसम भएको बेला निरन्तर रूपमा कराउने हुँदा यसले मानिसलाई बिरह लगाउँछ भन्ने भनाई छ।
|
||||||||