पुदुचेरी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
புதுச்சேரி
Territoire de Pondichéry
भारत केन्द्र सरकार शासित क्षेत्र
—  union territory  —
<span clको स्थिति
Territoire de Pondichéry
Union Territory of Puducherry
ass="plainlinks nourlexpansion">11°56′N 79°50′E / 11.93°N 79.83°E / 11.93; 79.83: 11°56′N 79°50′E / 11.93°N 79.83°E / 11.93; 79.83
Country India
District(s) 4
Established 1 July 1963
Capital Pondicherry
Largest city Pondicherry
Lt. Governor Iqbal Singh
Chief Minister N. Rangaswamy (AINRC)
Legislature (seats) Unicameral (30)
Population

Density

1,244,464 (2nd)

2,529 /km2 (6,550 /sq mi)

Official languages Tamil, French, Telugu, Malayalam
Time zone IST (UTC+05:30)
Area 492 km2 (190 sq mi)
ISO 3166-2 IN-PY
Website www.pon.nic.in

'पुदुचेरी (पहिले पोन्डिचेरी' या About this sound 'पोंडिचेरी ) एक भारतको केन्द्रिय सरकारद्वारा शासित क्षेत्र हो। यो पहिले फ्रान्सेली उपनिवेश अन्तर्गत रहेको थियो, जसमा नजोडिएका इन्क्लेभहरू, अथवा जिल्लाहरू रहेका थिए, जसमा सवै भन्दा ठूलो, Pondicherryको नामबाट पूरै नामाकरण गरिएको थियो।

सेप्टेम्बर २००६मा , यसको औपचारिक नाम Pondicherryबाट यसको पुरानो नाम,[१] पुदुचेरीमा पुन:नामाकरण गरियो , जसको अर्थ "नयाँ गाउँ भन्ने हुन्छ "[२] तामिल भाषामा புதுச்சேரி (Putuccēri) अथवा तामिलमा பாண்டிச்சேரி (Pāṇṭiccēri), या फ्रेन्चमा "Pondichéry"। यसलाई पूर्वको फ्रेन्च रिभिएरा (La Côte d'Azur de l'Est) पनि भनिन्छ।

विषयसूची

भूगोल [सम्पादन गर्ने]

पुदुचेरीमा चार नजोडिएका साना जिल्लाहरू छन् : पुदुचेरी, काराइकालयानाम बंगालको खाडिमामाहे अरबी सागरमा पर्दछन्। पुदुचेरी र कराइकाल एकदमै ठूला जिल्लाहरू हुन् र दुवै तामिल नाडुको इन्क्लेभ हुन्। यानाम र माहे भने आन्ध्र प्रदेशकेरलाको इन्क्लेभहरू हुन्छ। यस क्षेत्रको कुल क्षेत्रफल ४९२ किमी² जसमा: पुदुचेरी (सहर) २९३ किमी², कराइकाल १६० किमी², माहे ९0 किमी² र यानाम ३० किमी² रहेको छ। र आवादी ९००,००० बासिन्दाहरू रहेका छन् (२००१)।

माहे तट

इतिहास [सम्पादन गर्ने]

पुदुचेरीको इतिहास दोस्रो सताब्दि सम्मको रहेको छ।Periplus of the Erythraean Seaका अनुसार, दोस्रो सताव्दीको पूर्वार्धमा, पोदुकेनामको बजारस्थाल रहेको जनाइएको छ(खण्ड. ६०), जसलाई जि.डब्लु.बी. हन्टिङ्गफर्डले सम्भवत: अरिकामेदु हुनसक्ने भनेर पहिचान गरेका छन् (अहिले अरियानकुपमको भागको रूपमा),जुन आधुनिक पुदुचेरी भन्दा २ माइलको दुरीमा रहेको छ। हन्टिङ्गफर्डका अनुसार रोमन कविताहरू अरिकामेदुमा १९३७मा पाइएका थिए,र पुरातात्विक उत्खनन्हरू जुन १९४४ र १९४९को बीचमा गरिएको थियो त्यसले रोमन उत्पादनका वस्तुहरू जुन इस्विको पहिलो सताव्दीको हाराहारीमा यस क्षेत्रमा अयात गरिएको थियो भन्ने पुष्टी गराउँछ।[३]

सन्दर्भहरू [सम्पादन गर्ने]

  1. बिधेयक जसमा पोन्डिचेरीको नाम पुदुचेरी पारित भयो <http://www.hindu.com/2006/08/22/stories/2006082207481000.htm>.
  2. BBC: "New name for old French territory" <http://news.bbc.co.uk/2/hi/south_asia/5365248.stm>.
  3. The Periplus of the Erythraean Sea, transl. G.W.B. Huntingford (Hakluyt Society, 1980), p. 119.

वाह्य स्रोतहरू [सम्पादन गर्ने]

ढाँचा:Puducherry