सहिद दिवस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(शहीद दिवसबाट अनुप्रेषित)
सहिद दिवस
सहिद दिवसको उपलक्षमा सलामी चढाउँदै पूर्व प्रधानमन्त्री
आधिकारिक नामसहिद दिवस
अनुयायीसम्पूर्ण नेपाली
परिपालनसहिदको सम्झना, माल्यार्पण
मितिमाघ १६
सम्बन्धितसहिद, प्रजातन्त्र, गणतन्त्र, जनआन्दोलन, जनयुद्ध

सहिद दिवस देशका लागि प्राण आहुति दिने सहिदहरूको सम्झना गरिने दिन हो। नेपालमा माघ १६ गतेलाई सहिद दिवसको रूपमा मनाइन्छ। राणा शासन बिरूद्ध लडेका सहिदहरूको सम्झनामा सहिद दिवस मनाउन थालिएको हो। यस दिन सहिद धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठशुक्रराज शास्त्री लगायतका सहिदहरूको सम्झना गरिन्छ ।

नेपालको पहिलो सहिद भनेर लखन थापालाई लिइने गरिन्छ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "को हुन् प्रथम सहिद लखन थापा मगर ?", म्याग्दी समाचार, अन्तिम पहुँच १६ माघ २०७६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]