कराँची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(कराचीबाट अनुप्रेषित)
कराँची
کراچی
घडीको दिशामा माथि देखि: कराँची क्षितीज, कराँची, स्तम्भ, कराँची बजार, मनोरा प्रकाशघर, नागान तथा जिनाह स्तम्भ.
उपनाम(हरू): 
पाकिस्तानको द्वार, उप पाकिस्तान तथा सिन्धको राजधानी
कराँची is located in सिन्ध
कराँची
कराँची
पाकिस्तानको नक्साभित्र कराँचीको अवस्थिति
कराँची is located in पाकिस्तान
कराँची
कराँची
कराँची (पाकिस्तान)
कराँची is located in एसिया
कराँची
कराँची
कराँची (एसिया)
निर्देशाङ्क: २४°५१′३६″उ॰ ६७°०′३६″पू॰ / २४.८६०००°N ६७.०१०००°E / 24.86000; 67.01000निर्देशाङ्कहरू: २४°५१′३६″उ॰ ६७°०′३६″पू॰ / २४.८६०००°N ६७.०१०००°E / 24.86000; 67.01000
देश पाकिस्तान
प्रदेशसिन्ध सिन्ध
महानगरपालिका क्षेत्र१८८०
नगर परिषदसहर परिसर, गुलसाने इकबाल सहर
जिल्लाहरू [३]
सरकार
 • प्रकारमहानगर परिषद्
 • अङ्गकराँची सरकार
 • प्रमुखवसीम अख्तर (मुकौमु-पाक)
 • उप मेयरअर्शद हसन (मुकौमु-पाक)
 • आयुक्तइफ्तिखार अली शलवानी[४]
क्षेत्रफल
 • जम्मा३५२७ किमी (१३६२ वर्ग माइल)
उन्नतांश
८ मिटर (२६ फिट)
जनसङ्ख्या
 (२०१७)
 • जम्मा१४९१०३५२[१][२]
 • क्रमप्रथम (पाकिस्तान), सातौँ (विश्व)
वासिन्दाकराँचीवाला
समय क्षेत्रयुटिसी+०५:०० (पाक समय)
हुलाक कोड
७४XXX – ७५XXX
टेलिफोन कोड+९२२१-XXXX XXXX
वेबसाइटwww.kmc.gos.pk

कराँची (उर्दु: کراچی; सिन्धी: ڪراچي, IPA: [kəˈraːtʃi] ( )) पाकिस्तानको सबैभन्दा ठूलो सहर हो। यो सिन्ध प्रदेशको राजधानी पनि हो। यो सहर अरब सागरको तटमा रहेको छ तथा पाकिस्तानको सबैभन्दा ठूलो बन्दरगाह पनि हो। जनसङ्ख्याको आधारमा यो पाकिस्तानको पहिलो[६][७] र विश्वको सातौँ ठूलो सहर हो।[८] ३५२७ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको यस महानगरीय क्षेत्रमा सन् २०१७ को जनगणना अनुसार १ करोड ५० लाख मानिसको बसोबास रहेको छ। यहाँका निवासीहरू यो सहर जीवन्त भएकै कारणले यो सहरलाई प्रकाशको सहर साथै कयीदे अजम जिनाहको निवासस्थान भएको हुनाले शेहेरे अजम पनि भन्ने गरेका छन्। कराँचीलाई पाकिस्‍तानको सांस्‍कृतिक, आर्थिक र शैक्षिक राजधानी मानिने गरेको छ।

इतिहास[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Pakistan Bureau of Statistics, "Population of Major Cities – Census 2017", मूलबाट २९ अगस्ट २०१७-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २९ अगस्ट २०१७ मिति
  2. "DISTRICT WISE CENSUS RESULTS CENSUS 2017", pbscensus.gov.pk, मूलबाट २९ अगस्ट २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ सेप्टेम्बर २०१७  वेब्याक मेसिन अभिलेखिकरण २९ अगस्ट २०१७ मिति
  3. ३.० ३.१ "District in Karachi", Karachi Metropolitan Corporation, अन्तिम पहुँच ६ मे २०१४  वेब्याक मेसिन अभिलेखिकरण ३० मे २०१४ मिति
  4. "Services General Admin Department Govt of Sindh", sindh.gov.pk  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०८-०३ मिति
  5. "Geography & Demography", City District Government of Karachi, अन्तिम पहुँच २२ अगस्ट २०१० [dead link]
  6. "Population size and growth of major cities", पाकिस्तान तथ्याङ्क विभाग, १९९८। 
  7. Amer, Khawaja (१० जुन २०१३), "Population explosion: Put an embargo on industrialisation in Karachi", The Express Tribune, अन्तिम पहुँच १६ जुन २०१७ 
  8. "Ten major cities' population up by 74pc", अन्तिम पहुँच २१ अक्टोबर २०१७ 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]