सामग्रीमा जानुहोस्

बेनी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बेनी नगरपालिका
बेनी नगरपालिका is located in गण्डकी प्रदेश
बेनी नगरपालिका
गण्डकी प्रदेशको नक्सामा बेनी नगरपालिकाको अवस्थिति
बेनी नगरपालिका is located in नेपाल
बेनी नगरपालिका
बेनी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°२१′०″उ॰ ८३°३४′०″पू॰ / २८.३५०००°N ८३.५६६६७°E / 28.35000; 83.56667निर्देशाङ्कहरू: २८°२१′०″उ॰ ८३°३४′०″पू॰ / २८.३५०००°N ८३.५६६६७°E / 28.35000; 83.56667
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाम्याग्दी
स्थापित२०७१ वैशाख २५
सरकार
 • नगरप्रमुखसुरत केसी (नेकपा (एमाले))
 • उप्रमुखज्योती लामिछाने पौडेल (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा७६.५७ किमी (२९.५६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३२,६९७
 • घनत्व४३०/किमी (११००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-६९
वेबसाइटआधिकारिक वेबसाइट

बेनी नगरपालिका म्याग्दी जिल्लामा पर्छ। यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो। यसलाई नगरपालिका घोषणा गर्दा अर्थुङ्गे, घतान, सिङ्गा, पुलाचौर, रत्नेचौर र ज्यामरुङकोट गाउँ विकास समितिहरू समावेश गरिएका हुन्। म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजार म्याग्दीको सबैभन्दा ठूलो व्यापारिक केन्द्र पनि हो। बेनी पश्चिम नेपालको पर्यटकीय हब पनि हो। यो अन्नपूर्ण बेसक्याम्प लगायत मुस्ताङ जिल्लाका सबैजसो ठाउँ जाने मुख्य नाका हो। हिन्दूबौद्ध दुवैको ठूलो तीर्थस्थल मुक्तिनाथ जाने बाटो बेनी भएर जान्छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बेनी नगरपालिकाको कुल जनसङ्ख्या ३२,६९७ रहेको छ भने यहाँ ९,३३६ घरधुरी रहेका छन्।[]

चित्र दीर्घा

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१