सतौं चण्डीकालीका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सतौं चण्डीकालीका
सतौं चण्डीकालीका मन्दिर
प्राथमिक विवरण
स्थान:दरौ
सम्बन्धनहिन्दुत्व
देशनेपाल
वास्तुकला विवरण
वास्तुकला प्रकारमन्दिर
निर्मातास्थानीय

सतौं चण्डीकालीका नेपालको प्रदेश नं. ४ स्थित स्याङ्जा जिल्लामा पर्ने पुतलीबजार नगरपालिकाको दरौमा रहेको ऐतिहासिक एवं धार्मिक क्षेत्र हो।[१][२]

परिचय[सम्पादन गर्नुहोस्]

स्याङ्जाको सदरमुकाम पुतलीबजारबाट ११ किलो मीटर उत्तर-पश्चिमको यस धार्मिक रूपमा प्रख्यात श्री सतौं चण्डीकालीका देवी मन्दिरबाट स्याङ्जा लगाएत विभिन्न ठाँउहरु र मनोरम हिमाली दृष्यहरु पनि देख्न सकिन्छ।[३] धार्मिक एवम् ऐतिहासिक आस्था जगाउने सतौं चण्डीकालीका देवीलाई सांस्कृतिक तथा पर्यटकीय स्थलको रूपमा लिईन्छ। शताब्दी अघि स्थापना भएको मानिने यो मन्दिर स्थानीयले निर्माण गरेका हुन्। मन्दिरको ५ सय ८ रोपनी गुठी जग्गा छ। सतौं चण्डीकालीकामा हिन्दु धर्मालम्वीको शिवरात्री, रामनवमी र अन्य चाडपर्वमा धेरै दर्शनार्थी आउँछन्।[४]

चित्रवाली[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "पुतलीबजार नगरपालिकाको परिचय" 
  2. "धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य सतौँ चण्डी कालिका", न्यूज 24, २०७३ आश्विन २९, अन्तिम पहुँच २०७३ आश्विन २९ [dead link]
  3. "ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र", जिल्ला प्रशासन कार्यालय, स्याङ्गजा [dead link]
  4. "मन्दिरहरूको भेटीमा पुजारीको रजाइँ", कान्तिपुर दैनिक, १० आश्विन २०७३, अन्तिम पहुँच १० आश्विन २०७३ [dead link]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]