इन्द्रसरोवर गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इन्द्रसरोवर
Indra Sarovar
देश नेपाल
प्रदेशप्रदेश नं. ३
जिल्लाहरूमकवानपुर जिल्ला
स्थापना२७ फागुन २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षजीवन लामा[१] (एमाले)
 • उपाध्यक्षउमा लामा (एमाले)[१]
 • कार्यकारी-
क्षेत्रफल
 • जम्मा९७.३४ किमी (३७.५८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१७,५८५
 • घनत्व१८०/किमी (४७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-५७
केन्द्रसाविकको कुलेखानी गाविसको कार्यालय

इन्द्रसरोवर गाउँपालिका मकवानपुर जिल्लामा अवस्थित छ ।[२][३][४] वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा मकवानपुर जिल्लामा साविकको मार्खु, कुलेखानी, सिस्नेरीफाखेल गाउँ विकास समितिहरूलाई इन्द्रसरोवर गाउँपालिका बनाइको हो ।[५][६] इन्द्रसरोवर गाउँपालिकाको कूल क्षेत्रफल ९७.३४ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिका ५ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या १७,५८५ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा ललितपुरकाठमाडौँ जिल्ला, पश्चिममा थाहा नगरपालिकाकाठमाडौँ जिल्ला, उत्तर तथा दक्षिणमा भीमफेदी गाउँपालिका सम्म फैलिएको छ ।[७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "निर्वाचन परिणाम" (नेपालीमा), अन्तिम पहुँच जेठ २०७४ [dead link]
  2. "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण" (नेपालीमा), अन्तिम पहुँच फागुन २०७३ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)" (नेपालीमा), लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?" (नेपालीमा), सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  5. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  6. "गाउँ र नगरपालिका (सूची)" (नेपालीमा), नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  7. "स्थानीय तहसभको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय (नेपालीमा), नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]