सामग्रीमा जानुहोस्

भीमफेदी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भीमफेदी गाउँपालिका
भीमफेदी गाउँपालिका is located in बागमती प्रदेश
भीमफेदी गाउँपालिका
बागमती प्रदेशको नक्सामा भीमफेदी गाउँपालिकाको अवस्थिति
भीमफेदी गाउँपालिका is located in नेपाल
भीमफेदी गाउँपालिका
भीमफेदी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°३५′१६″उ॰ ८४°५५′१५″पू॰ / २७.५८७७८°N ८४.९२०८३°E / 27.58778; 84.92083निर्देशाङ्कहरू: २७°३५′१६″उ॰ ८४°५५′१५″पू॰ / २७.५८७७८°N ८४.९२०८३°E / 27.58778; 84.92083
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लामकवानपुर
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षहिदम लामा (नेकपा (एमाले))
 • उपाध्यक्षसञ्जिव श्रेष्‍ठ (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा२४५.२७ किमी (९४.७० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२१,५१६
 • घनत्व८८/किमी (२३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५७
वेबसाइटआधिकारिक वेबसाइट

भीमफेदी गाउँपालिका मकवानपुर जिल्लाका ८ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका भैँसे, निबुवाटार, भिमफेदी, कोगटे, इपापञ्चकन्या र नामटार (१,३,४) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार भीमफेदी गाउँपालिकाको कुल जनसङ्ख्या २१,५१६ रहेको छ भने यहाँ ५,०८५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]