घ्याङलेख गाउँपालिका
स्वरूप
घ्याङलेख गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°१५′५२″उ॰ ८५°४३′५९″पू॰ / २७.२६४४४°N ८५.७३३०६°Eनिर्देशाङ्कहरू: २७°१५′५२″उ॰ ८५°४३′५९″पू॰ / २७.२६४४४°N ८५.७३३०६°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | सिन्धुली |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | जगतबहादुर भोलन (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | शङ्करमान घलान (नेकपा (माओवादी केन्द्र)) |
क्षेत्रफल | |
• जम्मा | १६६.७७ किमी२ (६४.३९ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १२,६५२ |
• घनत्व | ७६/किमी२ (२००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०४७ |
वेबसाइट | आधिकारिक वेबसाइट |
घ्याङलेख गाउँपालिका सिन्धुली जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा अमले, बस्तीपुर, तामाजोर, नेत्रकाली र शान्तेश्वरी गाविसहरू यसमा गाभिएका थिए।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार घ्याङलेख गाउँपालिकाको कुल जनसङ्ख्या १२,६५२ रहेको छ भने यहाँ २,८६८ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- जिल्ला विकास समितिको कार्यालय, सिन्धुली वेब्याक मेसिन अभिलेखिकरण २०२४-०५-१८ मिति