भोर्ले झरना
स्वरूप
भोर्ले झरना | |
---|---|
स्थान | सिंगटी, दोलखा जिल्ला, नेपाल |
निर्देशाङ्क | २७°४५′१८.२″उ॰ ८६°११′१८.२″पू॰ / २७.७५५०५६°N ८६.१८८३८९°Eनिर्देशाङ्कहरू: २७°४५′१८.२″उ॰ ८६°११′१८.२″पू॰ / २७.७५५०५६°N ८६.१८८३८९°E |
झरना सङ्ख्या | १ |
भोर्ले झरना दोलखा जिल्लाको उत्तरी भागमा सिंगटी नामक स्थानमा स्थित छ। सिंगटीबाट यो झरना ४ किलामिटर नजिकै रहेको छ। यस झरनाबाट पानी १०० मिटरभन्दा बढी उचाइबाट सडकमा पर्छ। एकै दिनमा १०० भन्दा बढी गाडीहरू यो झरना अवतरण गर्छन्।[१][२][३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "दोलखाको उतरी क्षेत्रका दर्जनौं झरनाले पर्यटक तान्दै", Kantiputv (नेपालीमा), अन्तिम पहुँच २०२२-०८-२१।
- ↑ "भोर्ले झरनामा रमाउनेहरू पर्यटकहरू बढ्दै", Gorkhapatraonline (नेपालीमा), अन्तिम पहुँच १७ साउन २०७९, मङ्गलबार।
- ↑ "पर्यटकको रोजाइमा भोर्ले झरना (फोटो फिचर)", Gorkhapatraonline (नेपालीमा), अन्तिम पहुँच कात्तिक ४, २०७६ सोमबार। वेब्याक मेसिन अभिलेखिकरण २०२४-०१-०१ मिति