सामग्रीमा जानुहोस्

भोर्ले झरना

भोर्ले झरना
भोर्ले झरनाको मनमोहक दृश्य
भोर्ले झरना मा पर्दछ बागमती प्रदेश
भोर्ले झरना
स्थानसिंगटी, दोलखा जिल्ला, नेपाल
निर्देशाङ्क२७°४५′१८.२″उ ८६°११′१८.२″पू / 27.755056°N 86.188389°E / 27.755056; 86.188389 (भोर्ले झरना)
झरना सङ्ख्या

भोर्ले झरना दोलखा जिल्लाको उत्तरी भागमा सिंगटी नामक स्थानमा स्थित छ। सिंगटीबाट यो झरना ४ किलामिटर नजिकै रहेको छ। यस झरनाबाट पानी १०० मिटरभन्दा बढी उचाइबाट सडकमा पर्छ। एकै दिनमा १०० भन्दा बढी गाडीहरू यो झरना अवतरण गर्छन्।[][][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "दोलखाको उतरी क्षेत्रका दर्जनौं झरनाले पर्यटक तान्दै", Kantiputv (नेपालीमा), अन्तिम पहुँच २०२२-०८-२१
  2. "भोर्ले झरनामा रमाउनेहरू पर्यटकहरू बढ्दै", Gorkhapatraonline (नेपालीमा), अन्तिम पहुँच १७ साउन २०७९, मङ्गलबार
  3. "पर्यटकको रोजाइमा भोर्ले झरना (फोटो फिचर)", Gorkhapatraonline (नेपालीमा), अन्तिम पहुँच कात्तिक ४, २०७६ सोमबार अभिलेखिकरण २०२४-०१-०१ वेब्याक मेसिन