भास्कराचार्य
भास्कर द्वितीय | |
---|---|
जन्म | अन्दाजी 1114 Vijjadavida, Maharashtra (probably Patan[१][२] in Khandesh or Beed[३][४][५] in Marathwada) |
मृत्यु | अन्दाजी ११८५ (उमेर ७०–७१) उज्जैन, Madhya Pradesh |
अन्य नाम | भास्कराचार्य |
पेशा | Astronomer, mathematician |
Academic background | |
Academic work | |
Era | शक संवत् |
Discipline | गणितज्ञ, ज्योतिष, geometer |
Main interests | बीजगणित, अङ्क गणित, त्रिकोणमिति |
Notable works |
|
भास्कराचार्य या भास्कर द्वितीय (१११४ – ११८५ ) प्राचीन भारतका एक प्रसिद्ध गणितज्ञ एवं ज्योतिषी थिए। उनीद्वारा रचित मुख्य ग्रन्थ सिद्धान्त शिरोमणि हो जसमा लीलावती, बीजगणित, ग्रहगणित तथा गोलाध्याय नामक चार भाग छन्। यी चार भाग क्रमशः अंकगणित, बीजगणित, ग्रहको गतिसँग सम्बन्धित गणित तथा गोलसँग सम्बन्धित छन्। आधुनिक युगमा धरतीको गुरुत्वाकर्षण शक्तिको खोजको श्रेय न्यूटनलाई दिइन्छ। तर गुरुत्वाकर्षणको रहस्य न्यूटनभन्दा कयौ शताब्दी पहिले भास्कराचार्यले उजागर गरेका थिए । भास्कराचार्यले आफ्नो ‘सिद्धांतशिरोमणि’ ग्रन्थमा पृथ्वीको गुरुत्वाकर्षणको बारेमा लेखेका छन कि ‘पृथ्वी आकाशीय पदार्थलाई विशिष्ट शक्तिद्वारा आफ्नो तर्फ आकर्षित गर्छ । यस कारण आकाशीय पिण्ड पृथ्वीमा झार्छन्’। उनले करणकौतूहल नामक एक अर्को ग्रन्थको पनि रचना गरेका थिए। कथित रूपमा उनी उज्जैनको वेधशाला का अध्यक्ष पनि थिए। उनलाई मध्यकालीन भारतको सर्वश्रेष्ठ गणितज्ञ मानिन्छ।
मिति, स्थान र परिवार
[सम्पादन गर्नुहोस्]भास्करले आर्या छन्दको एउटा श्लोकमा आफ्नो जन्म मिति र आफ्नो प्रमुख कृतिको रचनाको मिति दिएका छन्।[६]
रस-गुण-पुर्ण-महि-सम-सकनर्प-समयए ऽभवन्-ममोत्पत्तिह ।
रस-गुण-वर्सेना माया सिद्धान्त -शिरोमणि रचिता ॥
[स्रोत नखुलेको]
यस स्लोकले उनको जन्म १०३६ शक सम्बत् (१११४ इस्वी संवत् ) मा भएको र ३६ वर्षको हुँदा उनले सिद्धान्त शिरोमणिको रचना गरेको बताउँछ।[६] सिद्धान्त शिरोमणि ११५० ईस्वी मा पूरा भएको थियो। उनले ६९ वर्षको हुँदा (११८३ मा) करणकौतूहल नामक अर्को कृति पनि लेखे।[६] उनका कार्यहरूले ब्रह्मगुप्त, श्रीधर, महावीर, पद्मनाभ र अन्य पूर्ववर्तीहरूको प्रभाव देखाउँदछ।[६] भास्कर सह्याद्रीको छेउमा पाटन (चालीसगाउँ) नजिकैको पटनादेवीमा बस्थे।[७]
उनको जन्म विज्जाविदा (विज्जलविदा) नजिकैको देशस्थ ऋग्वेदी ब्राह्मण परिवार[८]मा भएको थियो। भास्करका सिद्धान्त शिरोमणिका एक समालोचक मुनिश्वर (१७औं शताब्दी), ले आफ्नो कृति मारिसी टिकामा विज्जदविदको स्थानको जानकारी यस प्रकार दिएका छन्: [३]
सह्यकुलपर्वतान्तर्गत भूप्रदेशे महाराष्ट्रदेशान्तर्गतविदर्भपरपर्यायविराटदेशादपि निकटे गोदावर्यां नातिदूरे
पंचक्रोशान्तरे विज्जलविडम्।
यो विवरणले महाराष्ट्रको विज्जलविडा, विदर्भ क्षेत्रको नजिक र गोदावरी नदीको किनारमा अवस्थित छ। यद्यपि सही स्थानको बारेमा विद्वानहरूको मत भिन्न छ। Many scholars have placed the place near Patan in Chalisgaon Taluka of Jalgaon district[९] whereas a section of scholars identified it with the modern day Beed city.[१] Some sources identified Vijjalavida as Bijapur or Bidar in Karnataka.[१०] Identification of Vijjalavida with Basar in Telangana has also been suggested.[११]
Bhāskara is said to have been the head of an astronomical observatory at Ujjain, the leading mathematical centre of medieval India. History records his great-great-great-grandfather holding a hereditary post as a court scholar, as did his son and other descendants. His father Maheśvara[७] (Maheśvaropādhyāya[६]) was a mathematician, astronomer[६] and astrologer, who taught him mathematics, which he later passed on to his son Lokasamudra. Lokasamudra's son helped to set up a school in 1207 for the study of Bhāskara's writings. He died in 1185 CE.
सिर्जनाहरू
[सम्पादन गर्नुहोस्]११५० ईस्वीमा उनले चार भागमा संस्कृत श्लोकमा सिद्धान्त शिरोमणि नामक ग्रन्थ रचना गरे, जुन यस प्रकार छ:
- पतिगणिताध्याय या लीलावती ,
- बीजगणिताध्याय
- ग्रहगणिताध्याय, र
- गोलाध्याय
योगदान
[सम्पादन गर्नुहोस्]गणित
[सम्पादन गर्नुहोस्]अंक
[सम्पादन गर्नुहोस्]गणित
[सम्पादन गर्नुहोस्]त्रिकोणमिति
[सम्पादन गर्नुहोस्]गोलाध्याय के ज्योत्पत्ति भागमा निम्नलिखित श्लोकहरूमा Sin (a+b) = Sin a Cos b + Cos a sin b वर्णन गरिएको छ [१२] [१३]
- चापयोरिष्ट्योर्डर्ज्य मिठकोटिज्यकाहते।
- त्रिज्यभक्त तयोरैक्यम् सचपैक्यस्य दोर्ज्यक। २१
- चपन्तरस्य जीव स्यात् तयोरन्तरसम्मिता। २१ १/२
क्याल्कुलस
[सम्पादन गर्नुहोस्]खगोल विज्ञान
[सम्पादन गर्नुहोस्]इन्जिनियरिङ
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- भास्कर प्रथम
- भारतीय गणित
- भारतीय गणितज्ञ सूची
- भास्कराचार्य द्वितीयको सूत्रको प्रमाण
- आर्यभट्ट
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ Victor J. Katz, सम्पादक (१० अगस्ट २०२१), The Mathematics of Egypt, Mesopotamia, China, India, and Islam: A Sourcebook, Princeton University press, पृ: ४४७, आइएसबिएन 978-0691114859।
- ↑ Indian Journal of History of Science, Volume 35, National Institute of Sciences of India, 2000, p. 77
- ↑ ३.० ३.१ M. S. Mate; G. T. Kulkarni, सम्पादकहरू (१९७४), Studies in Indology and Medieval History: Prof. G. H. Khare Felicitation Volume, Joshi & Lokhande Prakashan, पृ: 42–47, ओसिएलसी 4136967।
- ↑ K. V. Ramesh; S. P. Tewari; M. J. Sharma, सम्पादकहरू (१९९०), Dr. G. S. Gai Felicitation Volume, Agam Kala Prakashan, पृ: ११९, आइएसबिएन 978-0-8364-2597-0, ओसिएलसी 464078172।
- ↑ Proceedings, Indian History Congress, Volume 40, Indian History Congress, 1979, p. 71
- ↑ ६.० ६.१ ६.२ ६.३ ६.४ ६.५ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;sbrao1
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ ७.० ७.१ Pingree 1970, पृष्ठ 299.
- ↑ The Illustrated Weekly of India, Volume 95, Bennett, Coleman & Company, Limited, at the Times of India Press, १९७४, पृ: ३०, "Deshasthas have contributed to mathematics and literature as well as to the cultural and religious heritage of India. Bhaskaracharaya was one of the greatest mathematicians of ancient India."
- ↑ Bhau Daji (१८६५), "Brief Notes on the Age and Authenticity of the Works of Aryabhata, Varahamihira, Brahmagupta, Bhattotpala and Bhaskaracharya", Journal of the Royal Asiatic Society of Great Britain and Ireland, पृ: 392–406।
- ↑ "1. Ignited minds page 39 by APJ Abdul Kalam, 2. Prof Sudakara Divedi (1855-1910), 3. Dr B A Salethor (Indian Culture), 4. Govt of Karnataka Publications, 5. Dr Nararajan (Lilavati 1989), 6. Prof Sinivas details(Ganitashatra Chrithra by1955, 7. Aalur Venkarayaru (Karnataka Gathvibaya 1917, 8. Prime Minister Press Statement at sarawad in 2018, 9. Vasudev Herkal (Syukatha Karnataka articles), 10. Manjunath sulali (Deccan Herald 19/04/2010, 11. Indian Archaeology 1994-96 A Review page 32, Dr R K Kulkarni (Articles)"
- ↑ B.I.S.M. quarterly, Poona, Vol. 63, No. 1, 1984, pp 14-22
- ↑ Addition and Subtraction Theorems for the Sine and Cosine in Medieval India वेब्याक मेसिन अभिलेखिकरण २०१८-०५-०३ मिति ( राधा चरण गुप्त ; BIT राँची)
- ↑ Mathematical Achievements of Pre-modern Indian Mathematicians ; पृष्ट ५३१ वेब्याक मेसिन अभिलेखिकरण २०१८-०५-०३ मिति (By T.K Puttaswamy)