नाल्दुम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नाल्दुम
देश नेपाल
अञ्चलबागमती
जिल्लाकाभ्रेपलाञ्चोक
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

नाल्दुम नेपालको बागमती अञ्चलको काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो । हालको नगरकोट(जो भक्तपुरकाभ्रेपलाञ्चोक जिल्लाको संगममा अवस्थित रहेको छ)। नगरकोट भक्तपुर जिल्लामा रहेको एक गाविस भए पनि पर्यटनको लागि प्रख्यात रहेको नगरकोट भने नगरकोट थुम्को जसलाई मण्डप गिरिको नाममा पौराणिक रूपमा र नाल्दूमको रूपमा मध्य युगमा रहेको थियो ।

परशुराम थापाको नेतृत्वमा रहेको पृथ्वीनारायण शाहको सेनाले १८०१ असोजमा नाल्दूममाथि विजय प्राप्तगरेको इतिहासमा उल्लेख छ र विजय पश्चात नाल्दूमलाई भक्तपुरको अधिनमा राखिएको र नगरको कोत यहाँ सारिएकोले यस ठाउँको नाम नगरकोट रहन गएको भन्ने अनुमान रहेको छ ।

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]