नाल्दुम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नाल्दुम
—  गाँउ विकास समिति  —
नाल्दुम नेपाल-এ অবস্থিত
नाल्दुम
नाल्दुम
नेपालको नक्सामा नाल्दुम
निर्देशाङ्क: २७°४३′उत्तर ८५°३१′पूर्व / २७.७२° उत्तर ८५.५२° पूर्व / 27.72; 85.52निर्देशाङ्क: २७°४३′उत्तर ८५°३१′पूर्व / २७.७२° उत्तर ८५.५२° पूर्व / 27.72; 85.52
देश  नेपाल
अञ्चल बागमती
जिल्ला काभ्रेपलाञ्चोक
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)

नाल्दुम नेपालको बागमती अञ्चलको काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो । हालको नगरकोट(जो भक्तपुरकाभ्रेपलाञ्चोक जिल्लाको संगममा अवस्थित रहेको छ)। नगरकोट भक्तपुर जिल्लामा रहेको एक गाविस भए पनि पर्यटनको लागि प्रख्यात रहेको नगरकोट भने नगरकोट थुम्को जसलाई मण्डप गिरिको नाममा पौराणिक रूपमा र नाल्दूमको रूपमा मध्य युगमा रहेको थियो ।

परशुराम थापाको नेतृत्वमा रहेको पृथ्वीनारायण शाहको सेनाले १८०१ असोजमा नाल्दूममाथि विजय प्राप्तगरेको इतिहासमा उल्लेख छ र विजय पश्चात नाल्दूमलाई भक्तपुरको अधिनमा राखिएको र नगरको कोत यहाँ सारिएकोले यस ठाउँको नाम नगरकोट रहन गएको भन्ने अनुमान रहेको छ ।



सन्दर्भ सूची[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]