नेचाबेतघारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेचाबेतघारी
राष्ट्र नेपाल
अञ्चलसगरमाथा अञ्चल
जिल्लासोलुखुम्बु जिल्ला
जनसङ्ख्या
 (२०४८)
 • जम्मा४१५५
समय क्षेत्रयुटिसी+5:45 (नेपाली समय)

नेचाबेतघारी नेपालको पूर्वाञ्चल विकास क्षेत्र, सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यहाँ राई(थुलुङ) को बाक्लो बस्ति रहेको नेचा बेतघारिमा बाहुन, क्षत्रि , दमाई,सार्कि,एक-दुई घर नेवारको पनि बस्ति पाइन्छ । भर्खरै सडकले छोएको नेचा बेतघारिमा बिहिबारको दिन बिहिबारे बजार लाग्ने गर्दछ । विकास निर्माणमा तिब्र अगाडि बढ्दै गरेको नेचा बेतघारिमा सामुदायीक अस्पताल ,प्रहरी चौकि ,हाईभिजन साथै सहकारि संस्था दुइटा रहेको छ। ९ वडा मध्य वडा ३ मा भने विद्यालय छैन। बाँँकी सबैमा प्रा.वि. ६ नि.मा.वि. १ उच्च मा.वि. १ रहेको छ। यहाँ विशेषगरी धान, कोदो, गहुँ, मास, मकै, नरिवल, आँप, केरा, रूख कटहर, सुन्तला, सुपारी, अङ्गुर आदिको उत्पादन हुन्छ।

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]