नेचाबेतघारी
Jump to navigation
Jump to search
नेचाबेतघारी | |
---|---|
देश | ![]() |
राज्य | सगरमाथा अञ्चल |
जिल्ला | सोलुखुम्बु जिल्ला |
जनसङ्ख्या (२०४८) | |
• जम्मा | ४१५५ |
समय क्षेत्र | युटिसी+5:45 (नेपाली समय) |
नेचाबेतघारी नेपालको पूर्वाञ्चल विकास क्षेत्र, सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यहाँ राई(थुलुङ) को बाक्लो बस्ति रहेको नेचा बेतघारिमा बाहुन, क्षत्रि , दमाई,सार्कि,एक-दुई घर नेवारको पनि बस्ति पाइन्छ । भर्खरै सडकले छोएको नेचा बेतघारिमा बिहिबारको दिन बिहिबारे बजार लाग्ने गर्दछ । विकास निर्माणमा तिब्र अगाडि बढ्दै गरेको नेचा बेतघारिमा सामुदायीक अस्पताल ,प्रहरी चौकि ,हाईभिजन साथै सहकारि संस्था दुइटा रहेको छ । नौ वडा मध्य वडा ३ मा भने विद्यालय छैन । बाँँकी सबैमा प्रा.वि. ६ नि.मा.वि. १ उच्च मा.वि. १ रहेको छ । यहाँको विशेष गरी धान,कोदो,गहुँ,मास,मकै, नरिवाल,आँप,केरा, कटहर,सुन्तला,सुपारि,अन्गुर आदि हुन्छ ।
यो पनि हेर्नुहोस[सम्पादन गर्ने]