सामग्रीमा जानुहोस्

काङ्गेल

निर्देशाङ्कहरू: २७°३०′N ८६°३९′E / 27.50°N 86.65°E / 27.50; 86.65
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
काङ्गेल
पूर्व गाविस
काङ्गेल is located in कोशी प्रदेश
काङ्गेल
नेपालको नक्सामा काङ्गेलको अवस्थिति
काङ्गेल is located in नेपाल
काङ्गेल
काङ्गेल (नेपाल)
निर्देशाङ्क: २७°३०′N ८६°३९′E / 27.50°N 86.65°E / 27.50; 86.65
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लासोलुखुम्बु जिल्ला
क्षेत्रफल
 • जम्मा११.४४ किमी (४.४२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२,०५२
 • घनत्व१८०/किमी (४६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

काङ्गेल नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, सोलुखुम्बु जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २०५२ रहेको थियो जसमध्ये ९३९ पुरुष र १११३ महिला रहेका थिए भने यहाँ ४३९ घरधुरी रहेको थियो।[][] यो हाल थुलुङ दुधकोशी गाउँपालिकामा पर्दछ।

यो थुलुङ दुधकोशी गाउँपालिकाको वडा नम्बर २ हो।

मुक्ली गा.वि.स.का मानिसहरु दसैँ तथा तिहारको अवसरमा घर सिंगार्नका लागि चाहिने रातो माटो लिनका लागि पञ्चन गा.वि.स.मा जाने गर्दथे र त्यो हालसम्म पनि यथावत् नै छ । त्यसबखत माटो बोकेर ल्याउने क्रममा हाल कांगेलमा रहेको एउटा चौतारामा भारी बिसाउने गर्दथे । किंरात “थुलुङ्ग” राई भाषा अनुसार “क्वा” भन्नाले माटो र “ङेलुङ्ग” भन्नाले बिसाउने चौतारी हो । यही “क्वा ङेलुङ्ग” वाक्य नै पछि अपभ्रंश भई “कांगेल” हुन गएको हो । जुन चौतारा हालसम्म पनि यथावत् नै रहेको छ र यहां एउटा शिलालेख समेत राखिएको छ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति