एन्डोरा-नेपाल कूटनीतिक सम्बन्ध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालएन्डोराबीच सन् २००६ सेप्टेम्बर २२मा कूटनैतिक-सम्बन्ध स्थापना भएको हो। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री केपी शर्मा ओली तथा एन्डोराका विदेशमन्त्री जुली मिनोभ्सले यससम्बन्धी सम्झौतामा सन् २००६ सेप्टेम्बर २२मा न्युयोर्कस्थित नेपालको स्थायी नियोगमा त्यससम्बन्धी हस्ताक्षर गर्नुभएको हो।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]