नेपाल – अमेरिका सम्बन्ध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल – संयुक्त राज्य अमेरिका सम्बन्ध
Map indicating locations of Nepal and USA

नेपाल

संयुक्त राज्य अमेरिका
कूटनीति अभियान
नेपाली दूतावास, वाशिङ्टन, डी.सी
नेपालको वाणिज्य दूतावास, नयू याेर्क
अमेरिकी दूतावास, काठमाडाैं
दूत
राजदूत डा. अर्जुन कुमार कार्कीराजदूत रान्डी बेरी

नेपाल–अमेरिका सम्बन्ध भन्नाले एसियाली मुलुक नेपालउत्तर अमेरिकी मुलुक संयुक्त राज्य अमेरिका बिचकाे द्विपक्षीय सम्बन्ध भन्ने बुझिन्छ । नेपाल र अमेरिका बिच सन् १९४७ मा द्विपक्षीय सम्बन्ध कायम भएकाे थियाे । दुवै देशकाे सम्बन्ध ऐतिहासिक रूपमा नै सुमधुर रहेकाे छ र नेपाल एक विकसाेन्मुख राष्ट्र भएकाले अमेरिकाले विभिन्न माध्ययमबाट नेपालमा विकासका पूर्वाधारकाे निर्माणमा सहयाेग गर्दै आएकाे छ ।

सन् २०१७–१८ काे शैक्षिक वर्षमा अमेरिकामा अध्ययन गर्ने १० लाखभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये १३ हजारभन्दा बढी (१३,२७०) नेपाली थिए, जसअन्तर्गत नेपाल अमेरिकामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीका तुलनामा १०‌‌‍ ‌‌औं स्थानमा परेकाे थियाे ।[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]