सामग्रीमा जानुहोस्

कम्तिमा १० करोड सक्रिय प्रयोगकर्ताहरू भएका सामाजिक सञ्जाहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो कम्तिमा १० करोड मासिक सक्रिय प्रयोगकर्ताहरू भएको सामाजिक सञ्जालहरूको सूची हो।[]यस सूचीमा सामाजिक सञ्जालका साथै अनलाइन फोरमहरू, तस्वीर र भिडियो साझेदारी मञ्चहरू, सन्देश सेवा र भिओआइपी अनुप्रयोगहरू समावेश छन्।

क्रम सङ्ख्या नाम कम्पनी देश[] सुरु वर्ष मासिक सक्रिय प्रयोगकर्ताहरू अन्य सूचकहरू
फेसबुक मेटा  संयुक्त राज्य अमेरिका सन् २००४ ३.०७० अर्ब[][] २.११ अर्ब दैनिक सक्रिय प्रयोगकर्ताहरू[]
युट्युब अल्फाबेट निगम  संयुक्त राज्य अमेरिका सन् २००५ २.५०४ अर्ब[]
ह्वाट्सएप मेटा  संयुक्त राज्य अमेरिका सन् २००९ २ अर्ब[] १ अर्ब दैनिक सक्रिय प्रयोगकर्ताहरू भएको बेलामा योसँग १.३ अर्ब मासिक सक्रिय प्रयोगकर्ताहरू रहेका छन्।
इन्स्टाग्राम मेटा  संयुक्त राज्य अमेरिका सन् २०१० २ अर्ब[]
टिकटक बाइटडान्स  संयुक्त राज्य अमेरिका[] सन् २०१६ १.५८२ अर्ब[]
विच्याट टेन्सेन्ट  चीन सन् २०११ १.३४३ अर्ब[]
मेसेन्जर मेटा  संयुक्त राज्य अमेरिका सन् २०११ १.०१ अर्ब[]
टेलिग्राम टेलिग्राम  संयुक्त अरब इमिरेट्स[] सन् २०१३ ९५ करोड[]
लिङ्क्डइन माइक्रोसफ्ट  संयुक्त राज्य अमेरिका सन् २००३ ९३ करोड[] ७० करोड दर्ता भएका प्रयोगकर्ताहरू[]
स्न्यापच्याट स्न्याप निगम  संयुक्त राज्य अमेरिका सन् २०११ ८० करोड[] ४१.४ करोड दैनिक सक्रिय प्रयोगकर्ताहरू[]
१० दोउयिन बाइटडान्स  चीन सन् २०१६ ७५.५ करोड[]
११ कुवाइसू कुवाइसू  चीन सन् २०११ ७० करोड[]
१२ एक्स एक्स निगम  संयुक्त राज्य अमेरिका सन् २००६ ६० करोड[१०]
१३ विबो सिना निगम  चीन सन् २००९ ५८.६ करोड[११] २४.१ करोड दैनिक सक्रिय प्रयोगकर्ताहरू[१२]
१४ क्युक्यु टेन्सेन्ट  चीन सन् १९९९ ५५.४ करोड[] २६.७ करोड दैनिक सक्रिय प्रयोगकर्ताहरू
१५ क्युजोन टेन्सेन्ट  चीन सन् २००५ ५१.७ करोड[१३]
१६ रेडिट रेडिट  संयुक्त राज्य अमेरिका सन् २००५ ५० करोड[१४] ९.७ करोड दैनिक सक्रिय प्रयोगकर्ताहरू[१४]
१७ पिनट्रेस्ट पिनट्रेस्ट  संयुक्त राज्य अमेरिका सन् २००९ ४९.८ करोड[] ९.८ करोड अमेरिकी मासिक सक्रिय प्रयोगकर्ताहरू[१५]
१८ कुओरा कुओरा  संयुक्त राज्य अमेरिका सन् २००९ ४० करोड[१६]
१९ सियाओहोङ्सू  चीन सन् २०१३ ३० करोड[१७]
२० जोश भर्स इनोभेसन  भारत सन् २०२० ३० करोड[१८]
२१ टिम्स माइक्रोसफ्ट  संयुक्त राज्य अमेरिका सन् २०१७ ३० करोड[१९] १४.५ करोड दैनिक सक्रिय प्रयोगकर्ताहरू[२०]
२१ स्काइप माइक्रोसफ्ट  संयुक्त राज्य अमेरिका[२१] सन् २००३ ३० करोड[२२] ४ करोड दैनिक सक्रिय प्रयोगकर्ताहरू[२२]
२३ तिएबा बायदु  चीन सन् २००३ ३० करोड १५० करोड दर्ता भएका प्रयोगकर्ताहरू
२४ थ्रेड्स मेटा  संयुक्त राज्य अमेरिका सन् २०२३ २७.५ करोड[२३]
२५ भाइबर राकुतेन  साइप्रस सन् २०१० २६ करोड[२४] १.१६९ अर्ब दर्ता भएका प्रयोगकर्ताहरू[२५]
२६ इमो पेजबाइट्स  संयुक्त राज्य अमेरिका सन् २००७ २० करोड[२६]
२७ डिस्कोर्ड डिस्कोर्ड  संयुक्त राज्य अमेरिका सन् २०१५ २० करोड[२७]
२८ ट्विच अमेजन  संयुक्त राज्य अमेरिका सन् २०११ १८ करोड[२८]
२९ लाइन नाभर  जापान[२९] सन् २०११ १७.८ करोड[३०]
३० लाइकी बिगो लाइभ  सिङ्गापुर[३१] सन् २०१७ १५ करोड[३२]
३१ पिक्सआर्ट पिक्सआर्ट  संयुक्त राज्य अमेरिका[३३]
 आर्मेनिया
सन् २०११ १५ करोड[३४]
३२ भिभो भिभो  संयुक्त राज्य अमेरिका सन् २००९ १५ करोड[३५]
३३ टम्ब्लर अटोम्याटिक  संयुक्त राज्य अमेरिका सन् २००७ १३.५ करोड[३६]

एकीकृत सेवाहरू

[सम्पादन गर्नुहोस्]
क्रम नाम कम्पनी देश[] सेवा सुरु मासिक सक्रिय प्रयोगकर्ताहरू अन्य सूचक
जुम जुम भिडियो सञ्चार  संयुक्त राज्य अमेरिका सन् २०१२ ३० करोड दैनिक सहभागीहरू[३७]
मिट गुगल  संयुक्त राज्य अमेरिका सन् २०१७ १० करोड दैनिक सहभागीहरू[३८]
आई म्यासेज एप्पल  संयुक्त राज्य अमेरिका सन् २०११ १.४ अर्ब सक्रिय एप्पल उपकरणहरू[३९]
फेसटाइम एप्पल  संयुक्त राज्य अमेरिका सन् २०११ १.४ अर्ब सक्रिय एप्पल उपकरणहरू[३९]
इन्टरनेटमा सबै प्रयोगकर्ताहरूको तुलनामा प्रति महिना सामाजिक सञ्जाल प्रयोगकर्ताहरू
  1. जब मासिक सक्रिय प्रयोगकर्ताहरू उपलब्ध हुँदैनन्, यो अन्य सूचकको आधारमा १० करोड भन्दा बढी हुने अनुमान गरिएको छ।
  2. २.० २.१ मञ्चको हालको प्रधान कार्यालयलाई सङ्केत गर्दछ। मञ्च स्थापना भएको देश, वा मूल कम्पनीको प्रधान कार्यालय भन्दा फरक हुन सक्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ "Facebook -q4-2023-Earnings", investor.fb.com, अन्तिम पहुँच २०२४-०२-०१ 
  2. Heath, Alex (जुलाई २६, २०२३), "Mark Zuckerberg thinks Threads could be Meta's next social network with 1 billion users", The Verge, अन्तिम पहुँच अगस्ट १२, २०२३ 
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ ३.५ ३.६ ३.७ ३.८ "Digital 2024 April Global Statshot Report", datareportal.com, २४ अप्रिल २०२४, अन्तिम पहुँच २४ अप्रिल २०२४ 
  4. "TikTok Corporate Information", TikTok Corporate, अन्तिम पहुँच ३ फेब्रुअरी २०२५ 
  5. "Business Insider highlights inaccuracies in Facebook's career portal and some evidence that it routes the applicants' sensitive data to United states", digitalinformationworld, अन्तिम पहुँच २ जनवरी २००४ 
  6. "Telegram FAQ", Telegram, अन्तिम पहुँच २२ अक्टोबर २०२० 
  7. "Du Rove's Channel", Telegram, २०२४-०७-२२, अन्तिम पहुँच २०२४-०७-२२ 
  8. ८.० ८.१ "LinkedIn by the Numbers (2021): Stats, Demographics & Fun Facts (October 2021)" (en-USमा), ३ फेब्रुअरी २०२१। 
  9. ९.० ९.१ Hutchinson, Andrew (२०२४-०२-०७), "Snapchat Is Now up to 800M Monthly Active Users", SocialMediaToday, अन्तिम पहुँच २०२४-०४-२० 
  10. "Elon Musk Says X Now Has 600M Monthly Active Users", Social Media Today (अङ्ग्रेजीमा), मूलबाट जुन २४, २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०६-२४ 
  11. "China's Weibo ups stake in Inmyshow Digital with $315 mln acquisition", Reuters, मार्च १, २०२३, अन्तिम पहुँच जुन २८, २०२३ 
  12. "Weibo MAU grew to 550 million in Q1 2020", China Internet Watch (अङ्ग्रेजीमा), २० मे २०२०, अन्तिम पहुँच २२ अक्टोबर २०२० 
  13. "Social Media Users", DataReportal – Global Digital Insights (अङ्ग्रेजीमा), अन्तिम पहुँच २२ अक्टोबर २०२० 
  14. १४.० १४.१ Roush, Ty (२०२४-१०-३०), "Reddit Stock Surges Nearly 40% Toward Best Day Ever After Revenue Beats Estimates", फोर्ब्स 
  15. "Pinterest reports strong revenue growth thanks to holidays, pandemic lockdowns", cnbc.com (अङ्ग्रेजीमा), ४ फेब्रुअरी २०२१, अन्तिम पहुँच २७ फेब्रुअरी २०२१ 
  16. "Reach over 400 million monthly unique visitors on Quora", Quora for Business, १९ अगस्ट २०२३, अन्तिम पहुँच २०२४-०४-२४ 
  17. Zhou, Cissy (जुलाई १९, २०२४), "Xiaohongshu: Can china's wildly popular app raise its profit game?", Rest of World, अन्तिम पहुँच जनवरी २९, २०२५ 
  18. "VerSe powers India's fastest growing short video app, Josh", www.verse.in (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-११-२३ 
  19. Bishop, Todd (२०२२-०१-२५), "Microsoft Teams surpasses 270M monthly active users, as growth slows from early days of pandemic", GeekWire (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०२-१६ 
  20. Eric, Sexauer (२९ जुलाई २०२१), "Microsoft Teams now has 145 million daily active users", Business of Apps, अन्तिम पहुँच ६ अगस्ट २०२१ 
  21. "Microsoft Services Agreement", www.microsoft.com 
  22. २२.० २२.१ "Microsoft announces Teams for consumers, Skype daily active users up 70% to 40 million", VentureBeat (eमा), ३० मार्च २०२०, अन्तिम पहुँच २२ अक्टोबर २०२०  वेब्याक मेसिन अभिलेखिकरण २६ अक्टोबर २०२० मिति
  23. Hutchinson, Andrew (२०२४-१०-३०), "Threads Reaches 275M Users", Social Media Today 
  24. "Most popular messaging apps", Statista (अङ्ग्रेजीमा), अन्तिम पहुँच २२ अक्टोबर २०२० 
  25. "Viber: number of registered users 2020", Statista (अङ्ग्रेजीमा), अन्तिम पहुँच २२ अक्टोबर २०२० 
  26. "imo free video calls and chat for Android and iPhone – click to download", imo (अङ्ग्रेजीमा), अन्तिम पहुँच २२ अक्टोबर २०२० 
  27. "Discord’s Next Chapter", Discord, जुन १२, २०२३, अन्तिम पहुँच फेब्रुअरी ३, २०२५ 
  28. Zwieglinska, Zofia (मे ४, २०२३), "Beauty brand Klorane invests in a Twitch campaign with niche content", Glossy, अन्तिम पहुँच जुन २८, २०२३ 
  29. "LINE Terms and Conditions of Use", terms.line.me, अन्तिम पहुँच २२ अक्टोबर २०२० 
  30. "Line Revenue and Usage Statistics (2022)", BusinessofApps (अङ्ग्रेजीमा), अन्तिम पहुँच ५ जुलाई २०२२ 
  31. User agreement – Likee Video, अन्तिम पहुँच २२ अक्टोबर २०२० 
  32. "Likee reports 150 million monthly active users", Business of Apps (अङ्ग्रेजीमा), १७ अगस्ट २०२०, अन्तिम पहुँच २२ अक्टोबर २०२० 
  33. "Terms of Use – PicsArt", picsart.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २२ अक्टोबर २०२० 
  34. Malik, Aisha (मे १६, २०२३), "Picsart adds interest-driven communities called 'Spaces' for social collaboration", TechCrunch, अन्तिम पहुँच जुन २८, २०२३ 
  35. "Vevo's CTV Business Is Singing As Video Consumption Moves To The TV Screen", adexchanger.com (अङ्ग्रेजीमा), १७ जुन २०२१, अन्तिम पहुँच ६ नोभेम्बर २०२२ 
  36. "Tumblr Press Information", Tumblr 
  37. "Zoom says it has 300 million daily meeting participants, not users", Reuters (अङ्ग्रेजीमा), ३० अप्रिल २०२०, अन्तिम पहुँच २२ अक्टोबर २०२० 
  38. Moreno, Johan, "Zoom Competitor, Google Meet, Is Now Adding 3 Million Users Per Day", Forbes (अङ्ग्रेजीमा), अन्तिम पहुँच २२ अक्टोबर २०२० 
  39. ३९.० ३९.१ Lee, Dami (२९ जनवरी २०१९), "Apple says there are 1.4 billion active Apple devices", The Verge (अङ्ग्रेजीमा), अन्तिम पहुँच २२ अक्टोबर २०२०