काल भैरव (काठमाडौँ)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(काल भैरव (काठमाडौं)बाट अनुप्रेषित)
कालभैरव काठमाडौँ

कालभैरव काठमाडौँको हनुमानढोका दरवार स्क्वायरमा रहेको भैरवस्थान हो। यसलाई काठमाडौँ भैरवस्थान भनेर पनि चिनिन्छ। यस काल भैरव को मुर्ति मल्लकालिन काठमाडौँ का बासिन्दा ले नागार्जुन पहाड उत्खनन गर्दा भेटेर काठमाडौ को वसन्तपुर मा ल्याइ स्थापना गरे । मल्लकाल को उत्तरार्ध सम्म यो तत्कालीन नेपाल न्यायालय को रूपमा प्रयोग गरिन्थ्यो । त्यस बेलामा यस मुर्ति को अघि आएर अपराधी लाई अपराध कबुलन लगाइन्थ्यो ।यदि संदिग्ध ले झूटो जवाफ दिएमा निज यसै मुर्ति को अघि "रगत छादेर मृत्यु हुन्छ" भन्ने जनविश्वास थियो ।


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]