संकटा मन्दिर, काठमाडौँ
(संकटा मन्दिर काठमाडौं बाट पठाईएको)
संकटा मन्दिर | |
---|---|
![]() संकटा मन्दिरमा शनिबार दर्शनार्थीको भीड | |
प्राथमिक विवरण | |
स्थान: | टेबहाल, काठमाडौँ |
सम्बन्धन | हिन्दुत्व |
जिल्ला | काठमाडौँ |
देश | नेपाल |
वास्तुकला प्रकार | प्यागोडा |
काठमाडौँको संकटा मन्दिर संकटा देवीको एक प्रसिद्ध मन्दिर हो । यो मन्दिर नयाँ सडक स्थित नेपाल वायुसेवा निगमको कार्यालयको पछाडीको गल्लीमा पर्दछ जसलाई टेबहाल भनिन्छ । संकटा मन्दिरको पहिलो तल्लामा संकटा देवी अवस्थित छ भने तल्लो तल्लामा करुणामई अवस्थित रहेको छ । यस मन्दिरमा विशेष गरी शनिवार तथा दशैको बेला भक्तजनहरूको ठूलो भिड लाग्ने गर्छ ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
फोटोहरु[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]