संकटा मन्दिर, काठमाडौं

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
संकटा मन्दिर
संकटा मन्दिरमा शनिबार दर्शनार्थीको भीड
संकटा मन्दिर Nepal-এ অবস্থিত
संकटा मन्दिर
संकटा मन्दिर
नेपालको नक्शाल संकटा मन्दिर
निर्देशांक:२७°४२′उत्तर ८५°१९′पूर्व / २७.७०° उत्तर ८५.३१° पूर्व / 27.70; 85.31निर्देशाङ्क: २७°४२′उत्तर ८५°१९′पूर्व / २७.७०° उत्तर ८५.३१° पूर्व / 27.70; 85.31
अवस्थिति
देश:नेपाल
राज्य/अञ्चल:बागमती
जिल्ला:काठमाडौं
स्थान:टेबहाल, काठमाडौं
कला र संस्कृति
मुख्य देवता:भगवती
प्रमुख चाडपर्व:दशैं, चैते दशैं
वास्तुशैली:प्यागोडा

काठमाडौंको संकटा मन्दिर संकटा देवीको एक प्रसिद्ध मन्दिर हो । यो मन्दिर नयाँ सडक स्थित नेपाल वायुसेवा निगमको कार्यालयको पछाडीको गल्लीमा पर्दछ जसलाई टेबहाल भनिन्छ । संकटा मन्दिरको पहिलो तल्लामा संकटा देवी अवस्थित छ भने तल्लो तल्लामा करुणामई अवस्थित रहेको छ । यस मन्दिरमा विशेष गरी शनिवार तथा दशैको बेला भक्तजनहरुको ठूलो भिड लाग्ने गर्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

==ग्यालरी

बाह्य कडीहरू[सम्पादन गर्ने]

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]